समाज
प्रदेश नम्बर ५ को राजधानी बुद्धको क्रिडास्थल प्राचीन कपिलवस्तुमा राख्नु पर्ने माग गर्दै कपिलवस्तुमा शनिवार दिउसो देखि रिले अनसन सुरु गरिएको छ । कपिलवस्तुबासीले तौलिहवाको प्रशासन कार्यालय किनारमा पाल टागेर प्रदेश सरकारले दाङको भालुुबाङमा...
पुरा पढ्नुहोसप्रदेश ५ को राजधानी दाङको भालुवाङका लागि प्रस्ताव गरिएपछि वरपरका जग्गामा कित्ताकाट तथा किनबेचमा रोक लगाइएको छ। प्रदेश ५ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मालपोत कार्यालय दाङ र अर्घाखाँचीलाई पत्राचार गर्दै भालुवाङ वरपरका जग्गा किनबेच...
पुरा पढ्नुहोसकपिलवस्तु २० असोजबैकर्स क्लव तौलिहवाले शुक्रवार सदरमु्काम तौलिहवा स्थित रेडक्रस परिसरमा रक्तदान कार्यक्रम संपन्न गरेको छ । कार्यक्रममा क्वलमा आबद्ध सदस्य र बाहिरका मानिस गरी ४२ पिन्ट रगत संकलन भएको क्वलका अध्यक्ष सरोज आचार्यले...
पुरा पढ्नुहोसजिल्लाको विजयनगर गाउपालिकाका नायव पशु स्वास्थ्य प्राविधिक र nelta का जिल्ला सचिव सुमन खड्काले खुट्टा भाचिएको छाडा चौपाएको निशुल्क उपचार गरेका छन।उनि आफ्नो घर इमिलिया देखि कार्यालय विजयनगर जाने क्रममा इमिलियामा खुट्टा भाचिएको छाडा...
पुरा पढ्नुहोसलामो समय देखि घाँटीको समस्या खेप्दै आएकी कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ४ की सोना पौडेलका लागि विदेशी भुमीमा पुगेका विद्यार्थीहरुले सहयोग रकम पठाएका छन् ।शभरबाट कृषि विषय अध्ययन गर्न ईजरायल पुगेका विद्यार्थीले सोना...
पुरा पढ्नुहोसकपिलवस्तु प्रहरीले साढे सात केजी अफिमसहित एक महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले जाँच गर्ने क्रममा मङ्गलबार राति कृष्णनगर नगरपालिका वडा नं २ को चेक प्वाइन्टबाट ती महिला...
पुरा पढ्नुहोसकपिलवस्तुको शिवराज नगरपालिका–१ उमरीमा एक जोडीले आत्महत्या गरेका छन्। परिवार र समाजले आफूहरुलाई एक हुन नदिएको भन्दै निराश भएर उनीहरुले एउटै सलमा झुण्डिएर देहत्याग गरेका हुन्।वडा प्रहरी कार्यालय चन्द्रौटा अनुसार सोमबार राति उमुरीका एक...
पुरा पढ्नुहोसकपिलवस्तुको बाणगंगा नगरपालिकामा ९ जना कोरोना संक्रमित थपिएका छन् । गत असोज ११ गते स्वाब संकलन गरि पठाइएका २२ स्वाब मध्ये १९ जनाको रिपोर्ट आउँदा ९ जनामा कोरोना संक्रमण देखिएको हो । अरु १०...
पुरा पढ्नुहोसकपिलवस्तुको चारनम्बरमा दुर्घटना हुदाँ एक जना गम्भिर घाईते भएका छन । अर्घाखाँचीको वाङ्गला निवासी ४० बर्षीय शेषकान्त पाण्डे दुघर्टनामा परेका हुन ।गम्भिर घाईते भएका पाण्डेलाई चार नम्बरको सि एण्ड सि अस्पतालमा उपचाार हुन नसकेपछि...
पुरा पढ्नुहोसबिद्युत प्राधिकरणले लकडाउनका समयमा मिटर रिडिङ हुन नसकेका ग्राहकहरुलाई जरिवाना नतिराउने भएको छ । कोरोना भाइरसको प्रकोपका कारण अधिकांश ग्राहस्थ र औद्योगिक ग्राहकहरुले मिटरिङ गर्न सकिरहेका थिएनन् यसैक्रममा ऊर्जा, जलश्रोत ताथ सिंचाइमन्त्री वर्षमान...
पुरा पढ्नुहोस