समाज

बिद्युत प्राधिकरण जितपुर शाखाका प्रमुख पौडेल अझै बेपत्ता

कपिलवस्तु जिल्लाको चार नः जितपुरमा रहेको बिद्युत प्राधिकरण शाखाका प्रमुख कृष्ण पौडेल अझै बेपत्ता रहेका छन ।बुधबार बाणगंगाको कोइली नदीले जिप बगाएपछि बेपत्ता रहेका पौडेल अझै नभेटीएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।प्राधिकरणको...

पुरा पढ्नुहोस
अक्सिजन सहितका गोताखोरद्वारा बेपत्ताको खोजी

गण्डक क्षेत्रवाट झिकाइएका अक्सिजन मास्क सहितका गोताखोरद्वारा कोइली नदीमा २ दिनदेखि बेपत्ता १ को खोजी  जारी रहेको छ । विधुत वितरण केन्द्र जीतपुरका प्रमुख कृष्ण पौडेल सवार गाडी वाढीले वगाएपछि  २ जनाको शव फेला...

पुरा पढ्नुहोस
रुपन्देहीमा तिनाउ नदीको बाढीले घर बगायो

केही दिन देखि परेको अबिरल वर्षाका कारण तिनाउ नदीमा आएको वाढीले विहिवार (बिहिबार) एउटा घर वगाएको छ । तिनाउ नदी किनारमा रहेको घर बगाएको हो । रुपन्देहीको बुटवल उप–महानगरपालिका वडा न–१७ रानीगञ्ज स्थित (मगरघाट)...

पुरा पढ्नुहोस
कपिलवस्तुकी बनगाइकी कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु

कपिलवस्तुकी कोरोना संक्रमित महिलाको बुटवलस्थित कारोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको छ ।अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार उपचारको क्रममा कपिलवस्तुको बनगाइकी ७० वर्षीया वृद्धाको बिहीबार साँझ साढे ५ बजे मृत्यु भएको हो...

पुरा पढ्नुहोस
दाङमा गाडी दुर्घटना हुँदा ६ घाइते

दाङमा स्कार्पियो दुर्घटनामा हुँदा सल्यानका तीन पत्रकारसहित छ जना घाइते भएका छन्।घोराही–लमही सडकखण्डको बेलदमारमा बिहीबार बिहान भएको दुर्घटनामा परी सल्यानका पत्रकारहरू खगेन्द्र केसी, वीरेन्द्र डिसी र तुलसीराम परियार घाइते भएको प्रहरीले जानकारी दिएको छ।उक्त...

पुरा पढ्नुहोस
पहिरोमा स्कारपियो र मोटरसाइकल पुरिए, एकको मृत्यु

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ मा सवारीसाधन पहिरोले पुरिँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा.१७च ४८७४ नम्बरको स्कारपियो जिप र बा.९७प  ४८५१ नम्बरको मोटरसाइकललाई पहिरोले पुरेको हो...

पुरा पढ्नुहोस
सोमबार थपिए १ हजार १ सय ५४ कोरोना संक्रमित, थप १६ जनाको मृत्यु

सोमबार थप १ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ६५ हजार...

पुरा पढ्नुहोस
मोटरसाइकल अनियन्त्रित भएर पल्टँदा एकको मृत्यु, अर्का एक जना घाइते

नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत पाँच किलोमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । चितवन प्रहरीका अनुसार साेमबार दिउँसो इच्छाकामना गाँउपालिका-६ स्थित पाँचकिलोमा ग.५ प ५०६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा गोरखाको शहिदलखन गाउँपालिका-५ बस्ने...

पुरा पढ्नुहोस
रुपन्देहीका कोरोना संक्रमित वृद्धको ग्राण्डी अस्पतालमा मृत्यु

५ असोज, बुटवल । रुपन्देहीको देवदहका एकजना कोरोना संक्रमित वृद्धको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । देवदह नगरपालिका-९ का ६९ वर्षीय वृद्धको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको देवदह नगरपालिकाका स्वास्थ्य...

पुरा पढ्नुहोस
उपसभापति चापागाईलाई सुचना संयोजकको जिम्मेबारी

ताैलिहवा- सञ्चारकर्मी खग प्रसाद चापागाई नेपाली काँग्रेस कोभिड १९ अनुगमन समितिको जिल्ला सुचना संयोजकमा चयन भएका छन । नेपाली काँग्रेस पार्टीको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन कपिलवस्तुका उपसभापति खग प्रसाद चापागाईलाई अनुगमन समितीका केन्द्रिय...

पुरा पढ्नुहोस