समाज

माहुरी होमद्धारा दोश्रो चरणमा ४२५ परिवारलाई राहात वितरण

तौलिहवा- मधेश मानव अधिकार गृह (माहुरी होम) द्धारा दोश्रो चरणको राहात वितरण कार्यक्रम सम्पन्न गरेको छ ।माहुरी होमले कपिलवस्तु र रुपन्देही जिल्लामा आफ्नो कार्यक्षेत्र रहेको १० वटा पालिका गरि ४२५ जनालाई दोश्रो चरणमा राहात...

पुरा पढ्नुहोस
नटुवा समुदायमा राहात लिएर माहुरी होम

राज कुमार-लवनी, कपिलवस्तुको शुद्धोधन गाउँपालिका र लुम्बिनी सास्कृतिक नगरपालिकामा नटुवा समुदायहरुलाई राहात वितरण गरिएको छ । नागरिक सहकार्य मञ्चको पहल र बिभिन्न सहायोगी हातहरुको सहयोगमा मधेश मानव अधिकार गृह (माहुरी होम) ले दुई जिल्लाका...

पुरा पढ्नुहोस
क्याम्पसमा प्राथामिक स्वास्थ्य उपचार र सहयोगका लागि हेल्पडेक्स स्थापना

जिल्लाकै पुरानो तथा ऐतिहासिक कपिलवस्तु बहुमुखी क्याम्पसमा प्राथामिक स्वास्थ्य उपचारको लागि हेल्प डेक्स स्थापना गरिएको छ । कोभिड १९ कोरोना भाईरसको प्रभावलाई मध्यनजर बिद्यार्थी, प्रध्यापक र कर्मचारीहरुलाई लक्षित गरेर प्राथामिक स्वास्थ्य उपचार एंव सहायताको...

पुरा पढ्नुहोस
प्रभाव र दवावका बीच झुक्दैन : उपरीक्षक अधिकारी

तौलिहवा १० असार । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले जिल्लाको शान्ति सुरक्षाका विषयमा पत्रकारहरुसंग सहकार्य गरि कार्यगर्ने प्रतिवद्धता जनाउनु भएको छ । उहाले पत्रकार बीच भन्नु भयो —म दबङ्ग र सिङ्गम  भूमिकामा...

पुरा पढ्नुहोस
इलाका प्रहरी कार्यालय बहादुरगंज द्वारा १ लाख बढीको कुखुरा बरामद गरि नष्ट

प्रिन्स मिश्रा , कृष्णनगर – इलाका प्रहरी कार्यालय बहादुरगंजले अवैद्य कुखुरा बरामद गरि नष्ट गरेकाे छ । इप्रका बहादुरगंजबाट खटिएको टोलीले कृष्णनगर देखि बुटवल तर्फ जादै गरेको १ लाख ३० हजार बराबरको अबैध...

पुरा पढ्नुहोस
माहुरी होमको पहलमा क्वारेन्टाईनमा शुलभ शौचालय जडान

ताैलिहवा- क्वारेन्टाईनहरुलाई व्यवस्थित गराउनको लागि मधेश मानव अधिकार गृह (माहुरी होम) को पहलमा कपिलवस्तु र रुपन्देहीमा चार वटा सुलभ शौचालय जडान भएको छ ।कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वार्ड ३ को रामघाट नजिक रहेको क्वारेन्टाईनमा...

पुरा पढ्नुहोस
चीनले रिहा गर्‍यो १० भारतीय सैनिक

एजेन्सी  भारत-चीन सीमाको गल्वान उपत्यकामा भएको सैन्य झडपका क्रममा चिनियाँ सैनिकको नियन्त्रणमा पुगेका १० भारतीय सैनिकलाई चीनले रिहा गरेको संचारमाध्यमहरूले जनाएका छन्।सोमबार सीमा  विवादलाई लिएर दुबै सैनिकबीच झडप हुँदा २० सैनिकले त्यहाँ ज्यान गुमाएका...

पुरा पढ्नुहोस
बुहारी मृत भेटिएपछि ससुरा र नन्द प्रहरी नियन्त्रणमा ,थप अनुसन्धान जारि

मकवानपुरमा बुहारी मृत फेला परेपछि प्रहरीले ससुरा र नन्दलाई नियन्त्रणमा लिएको छ।गत मंगलबार बिहान सात बजे हेटौंडा उपमहानगरपालिका-४ सूर्य चोककी २२ वर्षीया सुस्मिता थापा आफ्नै घरमा मृत भेटिएकी थिइन्। घरको भान्सा कोठामा टाउकोमा चोट...

पुरा पढ्नुहोस
शक्तिको आडमा वडा अध्यक्ष गैरेका छोराद्धारा तमिल फिल्म शैलीमा गुन्डागिरी, के गर्ला प्रशासन ?

तौलिहवाकपिलवस्तु नगरपालिका वार्ड ३ का वडा अध्यक्ष रुद्ध बहादुर गैरे (प्रकाश) का छोरा धिरज गैरे र उनका एक साथी अनिल धवतले टेम्पोमा घर गईरहेका २ जनालाई साङघातिक आक्रमण गरि घाइते बनाएका छन् ।बुद्धभूमी नगरपालिका...

पुरा पढ्नुहोस
बिहीबारको बाग्मती प्रदेशमा भारी वर्षाको सम्भावना मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी  वायुको प्रभाव रहेको जनाएको छ ।बिहीबार महाशाखाले जारी गरेको मौसम पूर्वानुमानमा अनुसार हाल देशका प्रदेश १, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेश मा पूर्ण बदली र प्रदेश २, बागमती,...

पुरा पढ्नुहोस