समाज

शुद्धोधनले बालविबाह अन्त्यका अभियान संचालन गर्ने

कपिलवस्तु – बाल विवाह अन्त्यका लागि शुद्धोधन गाउंपालिकाले अभियान थाल्ने भएको छ । गाउंपालिकामा कालिका स्वावलम्वन सामाजिक केन्द्रको आयोजना आयोजित वाल विवाह अन्त्यका लागी १ दिवसिय अन्तरकृया कार्यक्रममा गाउंपालिकाका अध्यक्ष निसार अहमद खां लगायत...

पुरा पढ्नुहोस
शितगंगाका पहिरो पिडितकालागि अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाद्धारा राहत संकलन अभियान सुरु

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले जिल्लाको शितगंगाका पहिरो पिडितकालागि राहत संकलन अभियान सुरु गरेको छ ।अविरल वर्षा पछि शुक्रवार पहिरो जाँदा जिल्लाको शितगंगा नगरपालिकाका १२ वडाका ३० घरमा पुर्ण रुपमा क्षति पुगेको र अन्य...

पुरा पढ्नुहोस
पाल्पामा गोठ भत्किँदा एकको मृत्यु, एक घाइते

पाल्पा : पाल्पामा गाईभैँसी बाँध्ने गोठ भत्किँदा एक जनाको मृत्यु र एक घाइते भएका छन्। रिव्दीकोट गाउँपालिका- ७ डवकाकी पुतली विकको टिनले छाएको गोठ मर्मतको क्रममा भत्किएर सोही स्थानका हरी लम्तरीको मृत्यु भएको हो।गोठ...

पुरा पढ्नुहोस
पहिरो खस्दा च्यापिएर जेसिबी चालकको मुत्यु

झिमरुक प्यूठानमा सडक निर्माण गर्ने क्रममा बाटोमाथिबाट पहिरो खस्दा च्यापिएर आज जेसिबी चालकको मुत्यु भएको छ माण्डवी गाउँपालिका–१ डामृखोलास्थित तिरामबाट दाङ जाने (मदनमणि लोकमार्ग) मा सडक निर्माण गर्ने क्रममा माथिबाट आएको पहिराले पुरिँदा सीतगङ्गा...

पुरा पढ्नुहोस
जमिन भासिएर तीन सय घर जोखिममा

अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नम्वर ११ र १२ मा जमिन भासिएर पहिरो जाँदा सिंगो क्षेत्रनै जोखिममा परेको छ। घर भत्कदा त्यस क्षेत्रका ३१ घर परिवार खुल्ला आकाश मुनी बस्न बाध्य छन्। शनिबार वडा नम्वर १२...

पुरा पढ्नुहोस
डा. केसीको जीवन रक्षाको माग गर्दै कपिलवस्तुको बाणगंगामा युवाहरुको धर्ना तथा प्रदर्शन

कपिलवस्तुको बाणगंगा नगरपालिकाको जितपुर चौंकमा डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै युवाहरुको धर्ना तथा प्रदर्शन गरेका छन् । चिकित्सा क्षेत्रमा सर्वसाधारणको पहुँच र सुधारको माग गर्दै १९औँ अनसन बसेका डा.गोविन्द केसी को जायज...

पुरा पढ्नुहोस
बुद्धभूमि नगरपालिका वडा नं. १० का वडाध्यक्ष खरविन्दको निधन

कपिलवस्तु बुद्धभूमि नगरपालिका वडा नं. १० का वडाध्यक्ष त्रिलोकी खरविन्दको मृत्यु भएको छ । साविक चेतरादेई गाविस हालको वडा नं. १० का वडाध्यक्ष रहनुभएका खरविन्दको उपचारको क्रममा निधन भएको हो ।उहाँ लामो समय देखि...

पुरा पढ्नुहोस
अनेरास्ववियू नेतृ पञ्चा सिँह भन्नुहुन्छ बलत्कारीलाई मृत्यूदण्ड किन नगर्ने ?

बझाङ जिल्लाको मष्टा गाउँपालिका वडा नं २ बर्ष १२ की छोरी सँझना कामी गत बुधबार साँझ ५ः३० मा गाई— गोरु, गोठ भित्र बाँध्न निस्किएकी उनी अचानक घर नजिकैको मन्दिरमा मृत अवस्थामा फेला पर्नु सुनियोजित...

पुरा पढ्नुहोस
३ दिन पछि वेपत्ता पौडेलको शव भेटीयो

कपिलवस्तु जिल्लाको चार नः जितपुरमा रहेको बिद्युत प्राधिकरण शाखाका प्रमुख कृष्ण पौडेलको शव भेटीएको छ । बुधबार बाणगंगाको कोइली नदीले जिप बगाएपछि बेपत्ता रहेका पौडेललको शव आज सग्रहवा मा भेटीएको हो ।पौडेल बाणगंगा नगरपालिका...

पुरा पढ्नुहोस
अर्घाखाँचीको शितगंगा नगरपालिका-६ मा एक घर पहिरोको उच्च जोखिममा

अर्घाखाँचीको शितगंगा नगरपालिका-६ मा एक घर पहिरोको उच्च जोखिममा परेको छ । शितगंगा – ६ सानाढुङ्‌ग्रे निवासी नेत्र बहादुर गाहाले आफ्नो घर उच्च जोखिममा परेको भन्दै रातोप्रेस डटकमलाई जानकारी गराएका हुन । तिन दिन देखि परेको...

पुरा पढ्नुहोस