समाज

सैनामैनामा बड्की अत्तवारको रौनक – फोटो फिचर

थारु समुदायको महान पर्व वडकी अत्तवारको अवसरमा रुपन्देहीको सैनामैनामा विविध सँस्कृतिक कार्यक्रम सहित पर्व मनाईदै । फोटो फिचर तस्विर रमेश गैरे/नरेश चौधरी ...

पुरा पढ्नुहोस
सैनामैनाको रामापुर क्याम्पसमा कविता वाचन

सैनामैना, श्रवण १९ । रुपन्देहीको सैनामैना स्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । क्याम्पस र साहित्यीक क्लबको आयोजनामा कविता वाचन प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा अन्जली घिमिरे प्रथम, विशाल...

पुरा पढ्नुहोस
अस्पतालले भन्यो–राष्ट्रपति पौडेलको स्वास्थ्य स्थिर

मुटुमा समस्या देखिएपछि उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको हो...

पुरा पढ्नुहोस
सुनको मूल्यमा बिहीबार पनि नयाँ रेकर्ड

काठमाडौं । सुनको मूल्यमा बिहीबार पनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य हालसम्मकै उच्च एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ । बुधबार हालसम्मकै उच्च...

पुरा पढ्नुहोस
जल्पालि पन्चेबाजा समुहले होलि खेलेर मृगौला पडितलाई सहयोग

जल्पालि पन्चेबाजा समुहले होलि खेलेर मृगौला पडितलाई सहयोग गरेको छ। पन्चे बाजा भन्ने शब्द सुन्ने बित्तिकै नाच्न साथै विवाह पार्टि लगायत ठाउमा मनोरञ्जन लिने भन्ने बुझिन्छ तर पाल्पाको पुर्वखोला गाउँपालिका जल्पालि पन्चेबाजा मैदानको समुहले भैलो...

पुरा पढ्नुहोस
आज प्रजातन्त्र दिवस मनाइँदै

आज ७३औं प्रजातन्त्र दिवस । विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको हो ।   विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष...

पुरा पढ्नुहोस
सैनामैनामा मेलमिलापकर्ताको तालिममा सबैको आखामा आसु आएपछी !

रुपन्देहीको सैनामैना नगरपालिकाका मेलमिलापकर्ताहरुका लागि मंगलवारदेखि आधारभूत तालिम दिन सुरु गरिएको छ । स्थानिय सरकार संचालन ऐन २०७४ अनुसार गठित न्यायीक समिती तथा वडास्तरमा आएका नयाँ मेलमिलाप कर्ताहरुलाई सामाजिक न्याय, कार्य सम्पादन र सहजीकरण...

पुरा पढ्नुहोस
आज माघे सङ्क्रान्ति र माघी पर्व, विभिन्न कार्यक्रम गरि मनाइदै

 आज देशभर माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदैछ । यस पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रूपमा धुमधामका साथ मनाउँछन् । हिमाल, पहाड र तराईमा...

पुरा पढ्नुहोस
बनकट्टी टोल बिकास सस्था सैनामैनामा नयाँ नेतृत्व

सैनामैना नगरपालिका वडा न ११, बनकट्टी टोल बिकास सस्थाको ९ सदस्य नयाँ नेतृत्व चयन भयको छ । सस्थाको आज बसेको भेलाले खिमानन्द पोख्रेलको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको हो, बिगत लामो समयदेखी अध्यक्षमा सहमती हुन...

पुरा पढ्नुहोस
मतदाताको आग्रह बाटो बनाइदेऊ, बाँदर धपाइदेऊ

२० कात्तिक, पोखरा । घर नजिकै सत्तारुढ गठबन्धनले चुनावी कोणसभा राखेको छ । माइकको चर्को आवाजमा उम्मेदवारले आफ्ना चुनावी एजेन्डा सुनाइरहेका छन् । भाषण सुन्न फाटफुट गाउँलेहरु आउजाउ गरिरहेका छन् । सगुना गुरुङ ९७१० लाई...

पुरा पढ्नुहोस