बिश्व

भारत र पाकिस्तानका सेनाबीच गोली हानाहान, २२ जनाको मृत्यु

भारत र पाकिस्तानका सेनाबीच जम्मु–कस्मिरमा भिडन्त भएको छ । शुक्रबार सीमाको नियन्त्रण रेखा (एलओसी) मा पाकिस्तानी सेनाले गरेको गोलाबारीमा भारततर्फ ५ सुरक्षाकर्मी र ६ सर्वसाधारणको मृत्यु भएको हो ।भारतीय सेनाको जवाफी कारबाहीमा पाकिस्तानतर्फ ३...

पुरा पढ्नुहोस
न्यूयोर्कमा कोरोना नियन्त्रणका लागि नयाँ प्रतिबन्ध : लकडाउन गर्न विज्ञको सुझाव

अमेरिकाको न्यूयोर्कमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नयाँ प्रतिबन्ध लागु भएको छ । नयाँ प्रतिबन्ध अनुसार अब बार, रेष्टुरेन्ट र जीम राति १० बजेपछि खोल्न पाइने छैन । त्यसैगरी १० जनाभन्दा कम...

पुरा पढ्नुहोस
रुसले नागोर्नो काराबाख क्षेत्रमा शान्ति सेना पठायो : सहमति अनुसार शान्ति सेना पठाएको दाबी

 रुसले नागोर्नो काराबाख क्षेत्रमा शान्ति सेना पठाएको छ ।अर्मेनिया र अजरबैजान बीच हप्तौँसम्म चलेको युद्धपछि गएको सोमबार अर्मेनिया, अजरबैजान र रुसबीच सहमति भएको थियो । सहमतिअनुसार नागोर्नो काराबाख क्षेत्रमा शान्ति सेना पठाएको रुसले दाबी...

पुरा पढ्नुहोस
भारतीय विदेश सचिव नेपाल आउँदै

भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला नेपाल आउने हुनुभएको छ । भ्रमणको मिति तय भइनसके पनि मङ्सिरमा उहाँ नेपाल आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।नेपाल भ्रमणको मिति तोकिएपछि सार्वजनिक गर्ने मन्त्रालयको तयारी छ । भारतको ‘द...

पुरा पढ्नुहोस
चीनले जो बाइडेनलाई जीतको बधाइ दिन अस्वीकार गर्दै दियो यस्तो जवाफ

चीनले अमेरिकी राष्ट्रपति पदमा निर्वाचित डेमोक्रेट उम्मेदवार जो बाइडेनलाई जीतको बधाइ दिन अस्वीकार गरेको छ । बाइडेनको जीतको घोषणापछि लामो समयसम्म कुनै प्रतिक्रिया नदिएको चीनले सोमबार अमेरिकी चुनाबको नतिजाको निर्धारण हुन अझै बाँकी रहेको...

पुरा पढ्नुहोस
बिहार निर्वाचन : तेजस्वी यादवलाई एक्जिट पोलको साथ

भारतको बिहारमा तीन चरणमा सम्पन्न भएको विधानसभा निर्वाचनको मतगणना मंगलबार हुनेछ । अहिले यो निर्वाचनको विषयमा विभिन्न संस्थाहरुले गरेको मतसर्वेक्षणको नतिजा सार्वजनिक भएका छन् । मत सर्वेक्षणमा पूर्व मुख्यमन्त्री लालु यादवका छोरा तेजस्वी यादवको...

पुरा पढ्नुहोस
कोरोना भाइरसबाट विश्वमा पाँच करोड भन्दा बढी सङ्क्रमित

चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरसबाट हालसम्म ५ करोड भन्दा बढी व्यक्ति सङ्क्रमित भइसकेका छन् ।यस कोरोना भाइरसबाट हालसम्म ५ करोड ४ लाख २ हजार ५५८ सङ्क्रमित हुनुको...

पुरा पढ्नुहोस
अमेरिकाका नव-निर्वाचित राष्ट्रपति बाइडेनको पहिलो प्राथमिकता कोरोना नियन्त्रण गर्ने

अमेरिकाका निर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो पहिलो प्रथामिकता कोरोना भाइरसको सङ्क्रमणसँग जुध्ने रहेको बताउनुभएको छ ।राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६ औँ राष्ट्रपति बन्नुभएका उहाँले आफ्नो कार्यकालको पहिलो प्राथमिकतामा कोरोना भाइरस नियन्त्रणलाई राख्नुभएको...

पुरा पढ्नुहोस
अमेरिकामा बाइडेन विजयी, ट्रम्प दोस्रो कार्यकाल गुमाउने एघारौं राष्ट्रपति

अमेरिकाको राष्ट्रपतीय चुनावमा जो बाइडेन विजयी हुनुभएको छ । औपचारिक घोषणा हुन बाँकी भए पनि उहाँ विजयी भइसक्नुभएको छ । जितसँगै जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति बन्नुहुनेछ । वर्तमान राष्ट्रपति ट्रम्पलाई ५९ इलेक्टोरल मतले...

पुरा पढ्नुहोस
चुनावको परिणाम कुर्दै गर्दा अमेरिकामा बढ्यो हिंसा, प्रहरीलाई घाँटी थिचेर मार्ने प्रयास

अमेरिकाको राष्ट्रपति निर्वाचनको परिणाम आउँदै गर्दा देशका विधिन्न भागमा हिंसाका घटनाहरू भइरहेका छन् । बिहीवार म्यानह्याटनमा प्रदर्शनकारीहरूले राष्ट्रपति डोनल्ड ट्रम्प र न्युयोर्क शहरका प्रहरीप्रति घृणा व्यक्त गर्दै जुलुस निकाले । विरोध प्रदर्शनका भिडियोमा न्युयोर्कवासीहरूले ‘हामी स्वतन्त्रता...

पुरा पढ्नुहोस