बिश्व
विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा आज राष्ट्रपति निर्वाचन हुँदै छ । राष्ट्रपतिका दुई प्रत्याशी डोनाल्ड ट्रम्प र जो बाइडेनबीच जति चुनावी सरगर्मी चढेको छ त्यति नै उनीहरूका समर्थक पनि तनावपूर्ण अवस्थामा छन् । हुन त...
पुरा पढ्नुहोसअफगानिस्तानको कान्दहार प्रान्तमा १७५ विद्रोहीको मृत्यु भएको छ । झडपमा केही तालिबान विद्रोहीका कमान्डरसमेत मारिएको जनाइएको छ ।अफगानी राष्ट्रिय सुरक्षा निर्देशनालय स्रोतकाअनुसार १७५ जनाको मृत्यु भएको छ भने अरु २६ जना घाइते भएका छन् ।यस...
पुरा पढ्नुहोसभारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाने नेपाली सेनाको मानार्थ सेनापतिको दर्जा ग्रहण गर्न बुधबार काठमाडौं आउँदै छन् । नरवानेलाई शीतल निवासमा आयोजना गरिने विशेष कार्यक्रममा बिहीबार राष्ट्रपति तथा नेपाली सेनाको परमाधिपति विद्यादेवी भण्डारीले तरवारसहित उक्त...
पुरा पढ्नुहोसअमेरिकामा बहुप्रतिक्षारत राष्ट्रपतीय निर्वाचन मङ्गलबार हुँदैछ । यसका लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो वाइडनबीच कडा प्रतिस्पर्धा हुने भएको छ । कोरोना महामारीका कारणले मानवीय क्षति अत्यधिक व्यहोरेको अमेरिकाले आगामी दिनमा स्वास्थ्य,...
पुरा पढ्नुहोसस्पेन सरकारलाई दोहोरो समस्या खडा भएको छ । संक्रमण रोक्नको लागि फेरि लगाइएको लकडाउनका कारण मानिसहरुले प्रदर्शन थालेका छन् ।मानिसहरुले लकडाउनको विरोध गर्दै सडकमा प्रदर्शन थालेका छन् । प्रदर्शनपछि सुरक्षाबलले उनीहरुलाई हटाउने प्रयाश गरेपछि...
पुरा पढ्नुहोसटर्की र ग्रिसको टापुमा भूकम्पका कारण घर भत्किँदा २२ जनाको ज्यान गएको छ । टर्कीको एइजिन तट र सामाेसको ग्रिस टापुको उत्तर केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण यूएसजीएसले जनाएको छ। तर...
पुरा पढ्नुहोसअमेरिकाको राष्ट्रपतीय चुनाव निकै महँगो पर्दै गएको छ । सन् २०१६ को चुनावमा झण्डै साढे छ अर्ब डलर खर्च भएकोमा यो वर्ष त्यो खर्च अझै बढ्ने बीबीसीले जनाएको छ ।अमेरिकामा चुनाव हुनुभन्दा दुई वर्षअघि...
पुरा पढ्नुहोसटर्कीमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार शुक्रबार टर्कीको पश्चिमी क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । जसले गर्दा केही भौतिक भत्किएको देखिए पनि मानवीय क्षतिबारे यकिन भइनसकेको स्थानीय मिडियाले जनाएका...
पुरा पढ्नुहोसरुसमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्यामा बृद्धि हुदै गइरहेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा रुसमा १७ हजार ७१७ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । यसअघि रुसमा एकैदिन १६ हजार २०२ जना...
पुरा पढ्नुहोसभारतमा विगत २४ घण्टामा कोरोना भाइरसबाट थप ४३ हजार ८९३ जना नयाँ संक्रमित भेटिएका छन् । योसहित भारतमा कूल संक्रमितको संख्या ८० लाख नजिक पुगेकाे छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा...
पुरा पढ्नुहोस