बिश्व
२८ पौस २०७७ भारतीय केन्द्रीय रक्षामन्त्री श्रीपाद नाइक सवारी दु्र्घटनामा परेका छन्। मन्त्री नाइकको कार सोमबार कर्नाटकको अंकोलामा दुर्घटनामा पर्दा उनकी पत्नी विजया नाइक र स्वकीय सचिवको मृत्यु भएको छ। दुर्घटनामा मन्त्री नाइक गम्भीर घाइते भएका...
पुरा पढ्नुहोसवासिङ्टन । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन विजयी भएको अमेरिकी कंग्रेसले पुष्टि गरेको छ । स्थानीय समयअनुसार बिहीबार बिहान सकिएको इलेक्टोरल कलेजको मतगणनामा अमेरिकी राष्ट्रपतिमा बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिस विजयी भएको पुष्टि भएको...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रपति निर्वाचनको मत परिणाम उल्टाउने ट्रम्पको प्रयासले अमिरिकामा हिंसा मच्चिएको छ । गोली लागेर एक महिलाको मृत्यु भएको छ भने राजधानी वाशिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ ।वाशिङ्टनस्थित संसद भवन (क्यापिटल बिल्डिङ) मा अमेरिकी...
पुरा पढ्नुहोसफिलिपिन्समा शुक्रबार बिहान ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पबाट फिलिपिन्सको राजधानी मनिलाका भवनहरू निकै हल्लिएका र क्रिसमसका लागि भेला भएका मानिस आत्तिएर सडकमा पुगेका थिए । भूकम्पबाट भएको क्षतिकाे...
पुरा पढ्नुहोसचीनका रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने भ्रमणका लागि भोलि नेपाल आउँदै हुनुहुन्छ ।स्टेट काउन्सिलर समेत रहेका रक्षामन्त्री फेङ्हो भोलि बिहान काठमाण्डौ आइपुग्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री...
पुरा पढ्नुहोसभारतको गुजरातस्थित एक अस्पतालमा शुक्रबार आगलागी हुँदा कम्तीमा पाँच कोभिड–१९ सङ्क्रमित विरामीको मृत्यु भएको अधिकारीले बताएका छन्।गुजरात राज्यको राजधानी गान्धीनगरबाट करिब २३७ किलोमिटर पश्चिममा रहेको राजकोट जिल्लास्थित शिवानन्द अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा आगलागी...
पुरा पढ्नुहोसकोरोना भाइरस (काेभिड–१९) विरुद्धको रुसी खोप भारतमा उत्पादन गरिने भएको छ । स्पुतनिक–भी नाम गरेको खोप भारतीय औषधि निर्माता कम्पनी हेटेरोले १० करोड डोज उत्पादन गर्ने सहमति भएको रुसी खोप निर्माता कम्पनीले जनाएको छ...
पुरा पढ्नुहोसनेपाल र भारतका परराष्ट्र सचिवहरूको दुईपक्षीय वार्ता सम्पन्न भएको छ । वार्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गलाले छलफलको राम्रो सुरुवात भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले दुई देशको बीचमा देखिएका समस्या...
पुरा पढ्नुहोसचीनले विकसित गरेको कोरोना भाइरस (काेभिड–१९) विरुद्धको एउटा खोपले ‘मध्य चरणमा सफलता पाएको’ अनुसन्धानकर्ताले बताएका छन् ।सिनोभ्याक बायोटेक नामको समूहले तयार पार्दै गरेको खोपले सात सय जना मानिसमा गरिएको परीक्षणका बेला तीव्र रोग प्रतिरोधी...
पुरा पढ्नुहोसअबको दश वर्षपछि बेलायतमा पेट्रोल र डिजेलबाट कुद्ने सवारीमा प्रतिबन्ध लाग्ने प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन्।स्वच्छ वातावरण योजनाअनुसार बेलायतमा सन् २०३० पछि पेट्रोल र डिजेलबाट कुद्ने सवारीहरुमाथि प्रतिबन्ध लाग्ने भएको हो।प्रधानमन्त्री जोन्सनका अनुसार बेलायतले...
पुरा पढ्नुहोस