बिश्व
जलवायुको चरित्रमा आएको फेरबदलको असर खेतबारीसम्मै आइपुग्दा अधिकांश किसानको जीविकोपार्जनमा समस्या आइपरेको छ। देशको राजधानी काठमाडौंलाई हरियो तरकारीको आपूर्ति गर्ने प्रमुख उत्पादन केन्द्र धादिङका किसानका खेतबारीमा यो साल वर्षे तरकारी राम्ररी फस्टाएन। लम्बिएको मनसुनी झरीका...
पुरा पढ्नुहोसपछिल्लो समय स्मार्टफोनको प्रयोग निकै बढेको छ । एउटा स्मार्टफोनमा हाम्रो दैनिक जीवनमा आवश्यक अनेकौं सुविधाहरु छन् । यसले अनेक कामहरु गर्न सहज हुन्छ । तर, विभिन्न टास्कहरु गर्न मोबाइलमा नयाँ नयाँ एप बनेका...
पुरा पढ्नुहोसरुपन्देही — लुम्बिनी प्रदेशको सञ्चार विधेयक सरकारले विवादकै बीच ‘जबर्जस्ती’ अघि बढाउने प्रक्रिया थालेको छ । सरोकारवाला संघसंस्थासँग छलफल गरेर अघि बढाउने सहमतिपछि यसअघि पेस भएको विधेयक रोकिएको थियो । तर बिहीबारको प्रदेशसभा बैठकको कार्यसूचीमा राखेर...
पुरा पढ्नुहोसदोहा – नेपाली श्रमिकको श्रम गन्तव्य रहेको मलेसियाले नयाँ विदेशी कामदार लिने भएको छ । कोरोना महामारीको कारण लामो समयदेखि बन्दका कारण कामदार अभाव भएपछि नयाँ कामदार लिन लागिएको हो। मलेसियाका गृहमन्त्री दातोक श्री हमजाह...
पुरा पढ्नुहोसफेसबुकले आफ्नो माउ कम्पनीको नाम फेरेर मेटा राखेको छ। फेसबुकका प्रमुख मार्क जुकरबर्गले बिहीवार भर्चुअल सम्मेलनमार्फत फेसबुकको मुख्यालयमा मेटाको नयाँ लोगो सार्वजनिक गरेका छन्। आफ्नो पूर्व कर्मचारीले फेसबुकको सुरक्षाको विषयमा विभिन्न टिप्पणी भइरहेको बेला फेसबुकले...
पुरा पढ्नुहोसकाठमान्डाै- चिनका सैन्य वैज्ञानिकहरूले सार्स कोरोनाभाइरसलाई पाँच वर्षअघि नै हतियार बनाउने विषयमा छलफल गरेको दाबी द अस्ट्रेलियन नामक पत्रिकाले गरेको छ । तेस्रो विश्वयुद्ध जैविक हतियारले लडिने अनुमान गर्दै उनीहरूले एक दस्तावेज समेत तयार पारेको...
पुरा पढ्नुहोसम्यानमारको सेनाले हिरासतमा लिएको एक दिनपछि मंगलबार क्षेत्रीय तथा स्थानीय राज्यका मुख्यमन्त्रीहरुलाई रिहा गरेको छ । म्यानमारको सेनाका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाए अनुसार मंगलबार मुख्यमन्त्रीहरु रिहा भएका हुन्...
पुरा पढ्नुहोसअमेरिकाको ४६औँ राष्ट्रपतिका रूपमा जो बाइडेनले बुधबार क्यापिटल हिलमा शपथग्रहण गरेका छन् । ७८ वर्षीय बाइडेन अमेरिकी इतिहासमै सबैभन्दा वृद्ध राष्ट्रपतिका रूपमा अबको चार वर्ष ह्वाइटहाउसमा रहनेछन् । उनी पहिलोपटक १९७२ मा डेलावेरका सिनेटर बनेका थिए । बाइडेनसँगै...
पुरा पढ्नुहोसअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विदाई सम्बोधनको क्रममा आफूहरुले थालेको आन्दोलन बल्ल सुरु हुन थालेको बताएका छन् ।एक भिडियो सम्बोधनमा ट्रम्पले भनेका छन्, ‘म बुधबार ९आज० नयाँ प्रशासनलाई सत्ता सुम्पिदै छु । तपाईंहरुले बुझ्नुहोस्,...
पुरा पढ्नुहोस२८ पौस २०७७ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने प्रस्ताव संसदमा पेस गरिएको छ। ‘दंगालाई प्रोत्साहन गरेको’ आरोपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध डेमोक्रेटिक पार्टीले अमेरिकी संसदमा महाभियोग प्रस्ताव पेस गरेको हो। कार्यकाल सकिने केही दिनमात्र...
पुरा पढ्नुहोस