ताजा समाचार

गौशालामा तनाव, आचार्य श्रीनिवास पक्राउ

११ मंसिर, काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा भएको प्रदर्शनमा विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पनि उपस्थित भएका छन् । प्रसाईं नेतृत्वमा भएको आन्दोलनमा आफ्ना समर्थकसहित गएर उनले उग्र अभिव्यक्ति दिएका छन् । गेरुवस्त्रमा त्रिसुलसहित...

पुरा पढ्नुहोस
कोप २८ मा सहभागी हुन प्रधानमन्त्री बुधबार यूएई जाने

११ मंसिर, काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप २८ मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार यूएई जाने भएका छन् । कोप २८ मंसिर १४ देखि २६ सम्म यूएईको दुबईमा हुने तय भएको छ...

पुरा पढ्नुहोस
वैदेशिक रोजगारी विभागको सर्भरमा समस्या, दुई दिनदेखि अनलाइन श्रम स्वीकृति अवरुद्ध

११ मंसिर, काठमाडौं । वैदेशिक रोजगारी विभागको सर्भरमा समस्या आउँदा अनलाइनबाट श्रम स्वीकृति लिने कार्य दुई दिनदेखि अवरुद्ध भएको छ । विभागमा सञ्चालित वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सर्भर मर्मत गर्नुपर्ने भएकाले अनलाइनबाट...

पुरा पढ्नुहोस
रामधुनीका पूर्वउपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

११ मंसिर, काठमाडौं । सडक कालोपत्रे गर्दा वास्तविक कामभन्दा बढी रकम भुक्तानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको रामधुनी नगरपालिकाका पूर्व उपप्रमुख सविना कुमारी चौधरीसहित ९ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ । अख्तियारले...

पुरा पढ्नुहोस
संसदीय समितिका सभापतिहरुसँग छलफल गर्दै सभामुख

११ मंसिर, काठमाडौं । संसदीय कामकारबाही र संसदीय समितिका गतिविधिका विषयमा सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरुसँग छलफल गर्दैछन् । सभामुखको प्रेस सल्लाहकारमा शेखर अधिकारीका अनुसार प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिको हलमा...

पुरा पढ्नुहोस
सांस्कृतिक कार्यक्रमले महोत्सवमा दर्शकहरुको आकर्षण बढ्दै

सैनामैना, मंसिर १० । रुपन्देहीको सैनामैनामा बुधबारदेखि सुरु भएको छैठौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रविधि तथा औद्योगिक व्यापार महोत्सवको सांस्कृतिक कार्यक्रमतर्फ दर्शकहरुको आकर्षण बढ्दै गएको छ । महोत्सवमा कलाकारहरुको प्रस्तुती हर्ने दर्शकहरु झुम्मिने गरेका छन...

पुरा पढ्नुहोस
कञ्चनमा महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु

‘लैगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको प्रतिवद्धता’ भन्ने नाराका साथ लैगिक हिंसा विरुद्धको १६ दिने अभियान नेपालमा शनिवारदेखि सुरु भएको छ । प्रत्येक बर्ष नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म लैगिक हिंसा...

पुरा पढ्नुहोस
गैडहवामा अध्यक्ष कप खुल्ला भलिबल सहित साँस्कृतिक मेला हुने

रुपन्देहीकै ठूलो गैडहवा तालको बिकास तथा प्रचार प्रसारका लागि दोस्रो गैडहवा गाउँपालिका अध्यक्ष कप ‘बी’ लेभल खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । गैडहवा गाउँपालिका(४ मा अवस्थित तालको बिकासका लागि यही मंसिर २७ देखि...

पुरा पढ्नुहोस
ओलीको टिप्पणी ः चेतना नभएका मुर्खहरुले मात्र राजतन्त्र मान्छन्

८ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चेतना नभएका मुर्खहरुले मात्र राजतन्त्र मान्ने टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा युवा संघको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले कतिपय देशले ऐतिहासिक कारणले स्वीकार गरेको...

पुरा पढ्नुहोस
ओलीको टिप्पणी ः बल्खुमा ५-७ हजारले हाहाहुहु गर्दा सरकार थर्कमान छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंले बल्खुमा पाँच सात हजार मान्छे ल्याउँदा सरकार थर्कमान भएको टिप्पणी गरेका छन् । राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै गठबन्धन भएपनि सरकारको...

पुरा पढ्नुहोस