ताजा समाचार

पाल्पाको भूतखोलामा डुबेर रुपन्देहीका २२ वर्षीय युवाको मृत्यु

बुटवल । पाल्पाको भुतखोलामा घुम्न गएका रुपन्देहीका २२ वर्षीय युवकको डुबेर मृत्यु भएको छ। मंगलबार बिहान तिनाउ गाउँपालिका(३ भुतखोलामा डुबेर रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ९ का विमल आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी...

पुरा पढ्नुहोस
भूकम्पपीडितले राष्ट्रपतिसँग मागे खाद्यान्नदेखि घरसम्म

जाजरकोट । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका हुन् ।   घाइतेहरूले उपचार, खाद्यान्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह...

पुरा पढ्नुहोस
अत्याधुनिक हतियारसहित सिराहामा तीन जना पक्राउ

अत्याधुनिक हतियारसहित सिराहामा तीन जना समातिएका छन् । सशस्त्र प्रहरी बलको विशेष टोलीले उनीहरुलाई हतियार र नगदसहित हिजो साँझ लहान नगरपालिका–१ सिङ्गराहीबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा सप्‍तरीको सुरुङ्गा–८ का ३२ वर्षीय अनिल राम,...

पुरा पढ्नुहोस
कञ्चनमा योजना सम्झौताको लागि घुम्ती शिविर

नबिन घिमिरे, २० कार्तिक रुपन्देहीको कञ्चन गाउँपालिकाले सबै योजना सम्झौता वडाबाट गर्ने उद्येश्यका साथ घुम्ती शिविर सञ्चालन गरेको छ । घुम्ती शिविरको उद्घाटन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले अघिल्लो बर्ष भए गरेका कमि कमजोरीलाई सुधार...

पुरा पढ्नुहोस
राष्ट्रपति पौडेल मंगलबार विहान भूकम्प प्रभावित क्षेत्रमा जाने

२० कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार विहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका छन् । गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति मंगलबार विहान त्यस क्षेत्रमा जान...

पुरा पढ्नुहोस
राष्ट्रपतिको युरोप भ्रमण स्थगित

२० कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेका अनुसार भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकुल नरहेकाले स्थगित गरिएको जानकारी दिए । ‘भूकम्पका कारण मुलुकमा असहज अवस्था...

पुरा पढ्नुहोस
माओवादी केन्द्रको काठमाडौं केन्द्रित प्रदर्शन स्थगित

२० कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले २२ मंसिरका लागि घोषणा गरेको काठमाडौं केन्द्रित जनप्रदर्शन स्थगित गरेको छ । कणरलीका जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पलगायत कारणले काठमाडौं केन्द्रित जनप्रदर्शनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको...

पुरा पढ्नुहोस
भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङद्वारा राहतकोषमा १ करोड ११ लाखको चेक हस्तान्तरण

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भूकम्प पीडितका लागि सहयोग हस्तान्तरण गरेका छन् । उनले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् । शुक्रबार राति गएको...

पुरा पढ्नुहोस
गैडहवा गाउँपालिका अध्यक्ष पौडेल भुकम्प पिडित संग

शुक्रबार मध्यरातमा गएको भूकम्पबाट अति प्रभावित जाजरकोट र रुकुम पश्चिममा आवश्यक उद्धार कार्यका लागि रुपन्देहीको गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्याल स्वयंम स्वास्थ्यसामग्री खाद्यान्न लता कपड़ा सहित आवश्यक सामग्री सहित संघीय सांसद बासुदेव घिमिरे सहित...

पुरा पढ्नुहोस
योजना आयोगले एक्सन टिम बनाएर भूकम्पले पुर्‍याएको क्षतिको विवरण संकलन गर्दै

१९ कात्तिक, काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट भएको क्षति संकलन गर्न राष्ट्रिय योजना आयोगले काम थालेको छ । आयोगका सदस्य रामेश्वर फुँयालका अनुसार आयोगमा एक्सन टिम बनाएर शनिबारदेखि नै क्षतिको संकलनको काम...

पुरा पढ्नुहोस