ताजा समाचार

बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री तुम्लिङ्टारमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न आज दिउँसो संखुवासभाको तुम्लिङटार पुग्नुभएको छ । आइतबार परेको अबिरल वर्षाका कारण आएको बाढीपहिरोमा परी संखुवासभामा १ जनाको मृत्यु १८ जनाभन्दा बढी बेपत्ता भएका थिए...

पुरा पढ्नुहोस
पाँचथरका १२ जनाको हेलिकप्टरबाट उद्धार

पाँचथरमा अविरल वर्षापछि आएको बाढी पहिरोका कारण फसेका १२ जनाको नेपाली सेनाको टोलीले उद्धार गरेको छ । आइतबार रातिदेखि फसेका ३ घरका १२ जनालाई आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । पाँचथर याङवारक...

पुरा पढ्नुहोस
नेपालभर ‘आदिपुरुष’को प्रदर्शन रोक्ने वितरकको निर्णय

‘आदिपुरुष’ फिल्मको नेपाल वितरण कम्पनी ब्यांकटेस फिल्म्सले सोमबारदेखि देशव्यापी प्रदर्शन रोक्ने निर्णय गरेको छ । कम्पनीका निर्देशक मनोज राठीले देशव्यापी रुपमै हलबाट फिल्म प्रदर्शन रोक्ने निर्णय भएको बताए । ‘निर्णयपछि सबैतिर फिल्मको प्रदर्शन रोकिएको...

पुरा पढ्नुहोस
दाङमा बोक्सीको आरोप लगाउने २ जना पक्राउ

४ असार, दाङ । दाङमा बोक्सीको आरोप लगाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–२ निमुरियाका ४५ वर्षीय यमबहादुर सार्की र घोराही–३ का ३३ वर्षीय सरस्वती गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय दाङका...

पुरा पढ्नुहोस
विश्वकप क्रिकेट छनोटमा जिम्बाव्वेविरुद्ध नेपालको राम्रो सुरुवात

विश्वकप क्रिकेट छनोटमा नेपालले जिम्बाव्वेविरुद्ध राम्रो सुरुवात गरेको छ । हरारेमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले १६ ओभरको खेल सकिँदा बिना क्षति ६८ रन बनाएको छ ।   नेपालका ओपनर कुशल भुर्तेल ४२ र आसिफ शेख...

पुरा पढ्नुहोस
समाजवादी मोर्चाको घोषणा भोलि सोमबार

३ असार, काठमाडौं । माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा भोलि (सोमबार) हुने भएको छ । प्रधानमन्त्री निवास, बालुबाटारमा आइतबार बसेको बैठकले भोलि मोर्चा घोषणा गर्ने निर्णय गरेको हो । जनता समाजवादी पार्टी (जसपा)का...

पुरा पढ्नुहोस
प्रकृति स्वरुप सँगै बर्दान रहेको जल्पा चुलिडाँडा

प्रकृति स्वरुप सँगै वर्दान रहेको  जल्पा चुलिडाडा विभिन्न भु–वनोट अग्लो पहाड हरियाली मनमोह साथै यंहा रहेको भौतिक संरचनाले सबैको  मन तानेको छ । हरेक  साता शनिबार विशेष फुर्सदको समय मिलाएर   आन्तरिक तथा वाह्य पर्यटकहरूले पुर्ब...

पुरा पढ्नुहोस
पिकनिक खान गएका युवा दोभान खोलामा डुबेर मृत्यु

बुटवल । पाल्पाको तिनाउ–२ खुर्साने स्थित दोभान खोलामा डुबेर एक युवाले ज्यान गुमाएका छन् । रुपन्देही बुटवल उपमहानगरपालिका–११ सिर्जनानगरका ३४ वर्षीय लोक प्रसाद रजालीको डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी...

पुरा पढ्नुहोस
दुर्गा भवानी माध्यमिक विद्यालयमा वृक्षरोपण

राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले शनिबार नवौँ चुरे संरक्षण दिवस मनाउँदैछ। समिति र सम्बन्धित निकायले चुरे आसपासका क्षेत्रमा वृक्षरोपण तथा जनचेतनाका विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन्। सरकारले २०७१ साल असार २ गते...

पुरा पढ्नुहोस
 करेन्ट लागेर २ जनाको मृत्यु

२ असार, रौतहट । रौतहटको बौधिमाई नगरपालिकामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । बौधिमाई नगरपालिका– ५ कोपवामा पानी तान्ने मोटरमा विद्युत जडान गर्ने क्रममा शनिबार राति करेन्ट लागेर २ जनाको मृत्यु भएको...

पुरा पढ्नुहोस