ताजा समाचार

नेपाल र युएईबीचको खेल अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड मैदानमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल र युएईबीचको खेल अवलोकन गर्न त्रिवि क्रिकेट मैदान पुगेका छन् । खेलाडीहरूको हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड खेलमैदान पुगेका हुन् । दलका शीर्ष नेताहरूले पनि नेपाली क्रिकेट टिमलाई सफलताको शुभकामना...

पुरा पढ्नुहोस
नेकपा बहुमतद्वारा रुपन्देहीको दुई लघुबित्तमा तालाबन्दि

लघुवित्त संस्थाले जनतालाई शोषण गरेको विरोधमा नेकपा (बहुमत) रुपन्देहिले देबदहमा रहेको उन्नति लघुवित्त र तिलोत्तमामा रहेको सबैको लघुबित्तमा तालाबन्दी गरेको छ । पार्टीको केन्द्रीय कार्यक्रमअनुसार लुम्बिनि ब्युरोअन्तर्गत रुपन्देहि जिल्लाको दुई लघुवित्तमा तालाबन्दी गरिएको र तालाबन्दी...

पुरा पढ्नुहोस
नेकपा बहुमत रूपन्देहीकाे जिल्ला संयाेजक विजय पक्राउ

नेकपा बहुमत रुपन्देहीले लघुबित्तले जनता चुसेको भन्दै , रुपन्देही को देबदहमा अवस्थित उन्नती लघुबित्त र तिलोत्तमा नगरपालिका स्थित सबैको लघुबित्तमा पार्टी केन्द्रकाे लघुवित्त संघर्ष कार्यक्रम अन्तर्गत हिजो तालाबन्दी गरेको थियो । नेकपा बहुमतको नेतृत्वमा गयको...

पुरा पढ्नुहोस
निर्मल लामा स्मृति प्रतिष्ठानद्धारा आम्दा र भिम अस्पतालमा आईसियु बेड हस्तान्तरण

निर्मल लामा स्मृति प्रतिष्ठानले बुटवलको आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल र भैरहवाको भिम अस्पतालमा आईसियु बेड हस्तान्तरण गरेकाे छ । प्रतिष्ठानको तर्फबाट बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ र प्रतिष्ठानका अध्यक्ष...

पुरा पढ्नुहोस
रुपन्देहीका विद्यार्थी संगठनहरुले स्ववियू निर्बाचनमा सम्मानजनक प्रतिस्पर्धा गर्ने

रुपन्देहीमा कृयाशिल विद्यार्थी संगठनहरुले चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्बाचनलाई शान्तिपुर्ण र मर्यादित बनाउने प्रतिबद्धता जनाएका छन् । सात वटा विद्यार्थी संगठन तथा समुहहरुका अध्यक्षहरुले ७ बुदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै आपसमा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा चैत ७ गतेभित्र सरकारको समर्थन फिर्ता लिने तयारी

राष्ट्रपतिको निर्वाचन सन्दर्भमा फेरिएको गठबन्धन अनुसार लुम्बिनी प्रदेशमा पनि सरकार गठनको गृहकार्य सुरु गरिएको छ । राष्ट्रपति, उपराष्ट्रपति पदको निर्वाचन कुरेर बसेका लुम्बिनी प्रदेशका विभिन्न दलले एमाले नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन चैतको पहिलो...

पुरा पढ्नुहोस
जान थाले पल शाह सार्वजनिक कार्यक्रममा

अभिनेता पल शाह सार्वजनिक कार्यक्रममा सहभागी हुन थालेका छन् । यौन दुर्व्यवहारको अभियोगमा एक वर्ष कैदी जीवन बिताएपछि गत १५ फागुनमा निर्दोष सावित हुँदै जुटेका पल रुकुममा हुने सार्वजनिक कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका...

पुरा पढ्नुहोस
पैदल आएका दक्षिण कोरियाली २ सय बौद्ध तीर्थयात्री लुम्बिनीबाट फर्किए

पैदल यात्रामा दक्षिण कोरियाबाट लुम्बिनी आएका तीर्थयात्रीहरु आज भारत गएका छन् । दुई सय जना कोरियाली भिक्षु र तीर्थयात्रीहरू हिजो लुम्बिनी पुगेका थिए । टोलीले हिजो मायादेवी मन्दिरमा विश्वशान्तिको कामना गर्दै प्रार्थना गरेको बताइएको छ...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले ६ गते विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही चैत ६ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्रीले पार्टीका सांसद र मन्त्रीलाई त्यस दिन कतै कार्यक्रम नपार्नसमेत निर्देशन दिइसकेको निकट स्रोतले नेपाल प्रेसलाई बतायो । कांग्रेस नेतृत्वमा नयाँ...

पुरा पढ्नुहोस
अमेरिकाबाट कालोधन नेपाल भित्र्याएको आरोप लागेका पृथ्वीबहादुर कारागार चलान

अमेरिकामा ठगी गरेको रकम नेपाल भित्र्याएको आरोप लागेका पृथ्वीबहादुर शाह कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले आइतबार शाह र उनका भाइ विजयविक्रम शाहसहित ६ जनालाई थुनामा पठाउने आदेश गरेको हो । एकजनासँग भने...

पुरा पढ्नुहोस