ताजा समाचार
काठमाण्डौं । बडा दशैंअन्तर्गत नवरात्रको छैठौं दिन आज घर–घरमा कात्यायनी माताको पूजा गरिंदैछ । आजका दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ । आज...
पुरा पढ्नुहोससैनामैना स्थित चुरे पहाडमा अवस्थित एतिहासिक, धार्मिक ,सास्कृतिक , पर्यावरणीय तथा पर्यटकीय स्थल मलमलामा आज ९ शनिवार० एक कार्यक्रम वीच नेपाली मौलिक तथा सास्कृतिक पर्वहरुको अवसरमा शुभकामना आदन – प्रदान कार्यक्रम सम्पन्न भएको छ...
पुरा पढ्नुहोससैनामैना । विगत तिन दिन यता देखि सहिद नारायण पोखरेल रामापुर क्याम्पसको कार्यवाहक क्याम्पस प्रमुखको विषयलाई लिएर टिका टिप्पणी उठेको छ । सामाजिक सञ्जाल फेशबुकमा यस घटनाका बारेमा राजनितिक तर्क हुन थालेको छ । निवर्तमान...
पुरा पढ्नुहोससैनामैना । नजिकिदै गरेको चाडपर्वलाई ध्यानमा राखेर रुपन्देहीको सैनामैना नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । दसैँ, तिहार, छठजस्ता महान पर्वलाई लक्षित गरी नगर भित्र बजार अनुगमन सुरु गरेको हो । सैनामैना नगर उप–प्रमुख...
पुरा पढ्नुहोससैनामैना । सहिद नारायण पोखरेल रामापुर क्याम्पसको कार्यवाहक क्याम्पस प्रमुख पदमा अर्याल र गिरी चयन भएसी यतिवेला क्याम्पसको चौतर्फी चर्चा भएको छ । सामाजिक सञ्जाल फेशबुक भरी विष्णु अर्याल र जगलाल गिरीलाई बधाइको ओइरो आइरहेको...
पुरा पढ्नुहोसनेकपा एमालेले धनुषा छाड्न नमानेपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो सर्लाही फर्किने भएका छन् । यसअघि धनुषा–३ बाट प्रतिनिधिसभा चुनाव जितेका नेता महतो यसपटक पटक पनि त्यहीँबाट चुनाव लड्ने तयारी गरिरहेका...
पुरा पढ्नुहोस१४ असोज, विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा धामी बस्न हिँडेका एक युवक मृत भेटिएका छन् । वडा नम्बर ४ बटरबारीका ३२ वर्षीय अशोककुमार यादव मृत भेटिएका हुन् । बिहीबार साँझ उनी घरबाट धामी बस्नका लागि...
पुरा पढ्नुहोसएक डेंगु संक्रमित बिरामीले आफ्नो उपचार सकिँदै गर्दा सोधिएको प्रश्न थियो। तर यो प्रश्न लेखकलाई बिरामीको सेवामा रहदै गर्दा धेरैले र अत्यधिक मात्रामा सोधिने प्रश्नमध्येमा पर्छ । डेंगुको पीडा अत्यधिक कडा हुने र ज्वरोको उतारचढावले...
पुरा पढ्नुहोसदाङमा २९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । करणीको आरोपमा तुलसीपुर उपमहानगरपालिका(१३ रानीपुरूवा बस्ने ३८ वर्षीय अमोद नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ती युवतीलाई करणी गरेको भन्ने खबर पाएसँगै...
पुरा पढ्नुहोसआगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रविन्द्र मिश्रले पनि उम्मेदवारी दिने भएका छन् । विवेकशील साझा पार्टीबाट छुट्टिएर हालैमात्र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० प्रवेश गरेका उनी काठमाडौं क्षेत्र नम्बर १...
पुरा पढ्नुहोस









