ताजा समाचार

नारायणगढ–बुटवल सडकको काम एक वर्षमा सक्नेगरी सरकार लागेको छः मन्त्री दाहाल

चितवन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नारायणगढ–बुटवल सडकको काम चाँडो सक्नेगरी सरकार अघि बढेको बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एक वर्षभित्र काम सम्पन्न...

पुरा पढ्नुहोस
गण्डकीमा एमाले मन्त्रीले लिए शपथ

१७ भदौ, पोखरा । गण्डकीमा नेकपा एमालेबाट नियुक्त ४ जना मन्त्रीले शपथ लिएका छन् । एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसीको नेतृत्वमा गएका ४ जना मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको...

पुरा पढ्नुहोस
पाल्पामा स्कुटर अनियन्त्रीत भई पल्टिँदा १ जनाको मृत्यु

बुटवल । पाल्पाको रामपुरमा स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । रामपुर नगरपालिका वडा नम्बर १० बर्दलेमा सोमबार बिहान स्कुटर दुर्घटनामा परेर स्थानीय ४० वर्षीय यामबहादुर खरुको मृत्यु भएको हो । खरुले चलाएको...

पुरा पढ्नुहोस
लुम्बिनीका वन मन्त्री कुर्मीलाई बर्खास्त गर्न दबाब बढ्दै

१७ भदौ, बुटवल । बाँकेकी एकल महिला निर्मला कुर्मीलाई अपहरण र बेपत्ता पारेको आरोप लागेका लुम्बिनी सरकारका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीलाई बर्खास्त गर्न दबाब बढेको छ । मन्त्री कुर्मीलाई बर्खास्त गर्न महिला अधिकारकर्मी...

पुरा पढ्नुहोस
एकीकृत समाजवादीद्वारा उपनिर्वाचन परिचालन कमिटी गठन

१७ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा उपनिर्वाचन परिचालन कमिटी गठन गरेको छ । स्थानीय तहमा रिक्त रहेका स्थानमा आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि पार्टीले भूगोललाई केन्द्रित गरेर...

पुरा पढ्नुहोस
माओवादी नेतृत्वको सरकारले थालेको भ्रष्टाचारविरुद्धको कदम इतिहासमै पहिलो ः प्रचण्ड

  सुर्खेत । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले आफ्नो पार्टी नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्ध थालेको कदम अहिलेसम्मकै पहिलो रेकर्ड भएको बताएका छन् । पार्टीको कर्णाली प्रदेशस्तरीय परामर्श बैठकलाई सुर्खेतमा सम्बोधन गर्दै उहाँले सरकारी...

पुरा पढ्नुहोस
एसईईको नतिजा सुधार्न अनलाइन कक्षा चलाउँछौं ः प्रधानमन्त्री

१४ भदौ, धुलिखेल । प्रधानमन्त्री केपी शर्मा ओलीले एसईई परीक्षा लक्षित गरेर देशभर अनलाइन कक्षा सञ्चालन गर्ने घोषणा गरेका छन् । एसईई परीक्षामा ७० प्रतिशतसम्म विद्यार्थी उत्तीर्ण हुने गरी सरकारले काम गर्ने उनले बताए...

पुरा पढ्नुहोस
रंगशाला बनाउन एन्फाले माग्यो सरकारसँग जग्गा

१४ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुविधा सम्पन्न अन्तर्राष्ट्रिय रंगशाला बनाउन सरकारसँग जग्गा माग गरेको छ । एन्फा कार्यसमितिको मंगलबार र बिहीबार बसेको बैठकले नेपालमा करिब ४० हजार दर्शक अट्ने फुटबल...

पुरा पढ्नुहोस
भ्रष्टाचार विधेयकबाट हटाइयो पाँच वर्षे हदम्याद

काठमाडौं । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबाट भ्रष्टाचारको अनुसन्धानका लागि प्रस्तावित पाँच वर्षे हदम्यादको प्रावधान हटाइएको छ । शुक्रबार बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मति रुपमा भ्रष्टाचारको अनुसन्धानमा हदम्याद...

पुरा पढ्नुहोस
नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या

१४ भदौ, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको सखुवा महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या भएको छ । हत्या हुनेमा सिरहाको सिरहा नगरपालिका ३ मखनाहाका ४० वर्षीय राकेश बर्मा छन् । उनी ज्यालादारी कर्मचारी...

पुरा पढ्नुहोस