ताजा समाचार
सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बिहीबार दिउँसो बस्दैछ । राष्ट्रपतिको कदमले बुधबारका लागि बोलाएको गठबन्धनको बैठकमा सिट भागबण्डाबारे प्रवेश नै गर्न पाएको थिएन । कार्यदल सदस्यसहित शीर्ष नेता सहभागी हुने आजको बैठकले...
पुरा पढ्नुहोसकाठमाडौं महानगरपालिकाले वीर अस्पताल परिसरको औषधि पसल रहेका सटरहरू भत्काउन २४ घण्टे चेतावनी दिएको छ। कामपा प्रहरीले वडा नम्बर २७ को वडा कार्यालयको सिफारिसमा ८ वटा सटर भत्काउन लागेको हो। कामपा प्रहरीले बुधबार दिउँसो २४...
पुरा पढ्नुहोसकपिलवस्तु । कपिलवस्तुमा पोखरीमा डुबेर आमाछोराको मृत्यु भएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका २ कर्महवा बस्ने २२ वर्षिय रिमा यादव र उनको ६ महिने छोराको पोखरीमा डुबेर मृत्यु भएको हो । घरदेखि करिब २५ मिटर...
पुरा पढ्नुहोसअहिले सञ्चालनमा रहेका ३२ वटा कम्पनीहरु सर्वसाधारणलाई सेयर बिक्री गर्ने ९आईपीओ जारी गर्ने० अनुमतिको पर्खाइमा रहेका छन् । पुँजी बजार क्षेत्रको नियामक निकाय धितोपत्र बोर्डबाट अनुमति लिनको लागि ३२ वटा कम्पनीले बोर्डमा निवेदन दिएका...
पुरा पढ्नुहोसखानाका लागि खेतिपाती’ अभियानका अभियन्ता डा।कृष्णप्रसाद पौडेलले चितवन क्षेत्र–२ बाट उम्मेदवार दिने भएका छन् । कृषि विज्ञको रुपमा परिचित पौडेलले कृषिलाई नै मुख्य मुद्दा बनाएर प्रतिनिधिसभा सदस्यका लागि चुनावमा उठ्न लागेका हुन् । कृत्रिम रसायन...
पुरा पढ्नुहोसदुबईमा एक नेपाली श्रमिकले करिब ३५ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन् । विगत ३ वर्षदेखि दुबईको एक कम्पनीमा कार धुने काम गरिरहेका गुल्मीका ३१ वर्षीय भरत बिकले एक करोड दिरामको अर्थात् करिब ३५ करोड...
पुरा पढ्नुहोसचुनावको मिति नजिकिएसँगै दल बदल्ने क्रमले तीब्रता पाइरहेका बेला आज नेकपा एमालेको एउटा समूह माओवादी केन्द्रमा मिसिएको छ । सुदूरपश्चिम र १ नम्बर प्रदेशका एमाले नेता–कार्यकर्ता आज दिउँसो अध्यक्ष पुष्पकमल दाहालप्रचण्ड निवास खुमलटार पुगेर...
पुरा पढ्नुहोसपछिल्लो २६ घण्टामा देशभर ८१ जनामा कोरोना पुष्टि भएको छ । सोही अवधिमा १७५ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४४७ जनामा भएको परीक्षणमा ८१ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयले...
पुरा पढ्नुहोसकाठमाडौँ असोज ५–निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीलाई लिएर लोकतान्त्रिक समाजवादी पार्टीमा विवाद देखिएको छ । शीर्ष नेताको सहमतिबाट बनेको सूचीभन्दा फरक सूची आयोगमा दर्ता भएको भन्दै सो पार्टीका वरिष्ठ नेताहरू राजेन्द्र महतो र शरतसिंह...
पुरा पढ्नुहोसअनेरास्ववियु क्रान्तिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ। नागरिकता विधेयक हस्ताक्षर नगरेको विरोधमा बानेश्वर क्याम्पस अगाडि पुत्ला जलाएको हो । संघीय संसदको दुवै सदनले बहुमतले पारित गरेर प्रमाणीकरणका लागि सभामुखले पठाएको नागरिकता विधेयक राष्ट्रपतिले...
पुरा पढ्नुहोस









