ताजा समाचार
२२ भदाै, काठमाडौं । काठमाडौं महानगरपालिकाले धोबीचौरमा रहेको अनधिकृत संरचनाहरु हटाएको छ । वडा नम्बर १७ स्थित धोबीचौरमा रहेको नक्सा पास नगरी बनाइएका टहरा र निर्माणधीन अस्थायी भवनहरुमा महानगरले डोजर चलाएको हो । बुधबार बिहान...
पुरा पढ्नुहोसभारतको राजधानी नयाँ दिल्लीमा त्यहाँको प्रहरीले हालसम्मकै सबैभन्दा ठूलो परिमाणको लागुऔषध बरामद गरेको छ । बजार भाउअनुसार करिब १२ सय करोड भारतीय रुपैयाँ बराबरको ३१२ किलो मेथाम्फेटामाइन लागुऔषधसहित दुई अफगान नागरिक समातिका छन् । उनीहरूबाट...
पुरा पढ्नुहोससैनामैनाको रानिबगियास्थित श्री दुर्गा भवानि माध्यामिक विध्यालयले आज बुधवार स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । कलेजले ११ कक्षाका विद्यार्थीको स्वागत र १२ कक्षाका विद्यार्थीको बिदाइ कार्यक्रम सम्पन्न गरेको हो । श्री दुर्गा भवानि...
पुरा पढ्नुहोसराष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गर्न प्रहरी काठमाडौं जिल्ला अदालत जाने भएको छ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा मंगलबार उनीविरूद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दर्ता भएकाले पक्राउ गर्ने अनुमति माग्न...
पुरा पढ्नुहोसवैदेशिक रोजगारमा घरेलु कामदार पठाउने विषयमा सरकारको दोहोरो नीति देखिएको छ । एकातिर सरकारले नै विभिन्न मुलुकमा घरेलु कामदार पठाउन रोक लगाएको छ भने अर्कोतिर जोर्डनसँग सरकारले नै सम्झौता गरेर मेनपावर व्यवसायीमार्फत घरेलु कामदारलाई...
पुरा पढ्नुहोसभक्तपुर सल्लाघारी चोकबाट साढे किलोमिटर दुरीमा पर्छ दुवाकोट। चाँगुनारायण नगरपालिकाको काठ क्षेत्रमा पर्ने यो ठाउँ नवसहरका रूपमा विकास भइरहेको छ। सर्वसुलभ सार्वजनिक सवारीसाधनको अभावमा यहाँका बस्ती भने दुरदराजका विकट बस्तीजस्तै छन्। सवारी साधनका लागि केही...
पुरा पढ्नुहोसइन्द्रजात्राको लिंगो यस्सिं बुधबार बिहान हनुमानढोकामा ठड्याइएको छ। प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्रध्वजा सहितको लिङ्गो ठड्याएसँगै जात्रा सुरू हुने गर्छ। बुधबार बिहान ७स्१५ बजेको साइतमा लिंगो ठड्याइएको...
पुरा पढ्नुहोसबुटवल भदौ २२। सरकारले निर्वाचनको मुखमा एकै पटक झण्डै पाँच दर्जन प्रमुख प्रशासकीय अधिकृतहरु हेरफेर गरेको छ। जसमध्ये केहीलाई नयाँ जिम्मेवारी दिइएको छ भने केहीको हकमा एक पालिकाबाट अर्काे पालिकामा सरुवा गरिएको छ। सरुवा गरिएका...
पुरा पढ्नुहोसनेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बालिका करणी गरेको आरोपको विस्तृत विवरण प्राप्त भएको छ । हाल वेष्ट इण्डिजमा रहेका लामिछानेले भदौ ६ गते १७ वर्षकी बहिनीलाई करणी गरेको भनी दिदीले प्रहरीमा उजुरी...
पुरा पढ्नुहोसविराटनगर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै छ । विभिन्न दलबाट उम्मेदवारीका लागि आकांक्षा राखिरहेका नेताहरु टिकट लिनका लागि तीव्र दौडधुपमा छन् । नेपालको संविधान २०७२ अनुसार देश संघीय व्यवस्थामा गयो । संविधानमा संघीय सरकार...
पुरा पढ्नुहोस









