ताजा समाचार
सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय महत्त्वको विषयमा संसदमा छलफल गर्नु उचित हुने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख सापकोटाले एमसीसी सम्झौताको नाम नलिई प्रमुख दलका शीर्ष नेताहरू, सांसदहरु, संविधानविद्, कानूनविद्, सञ्चारजगत, वुद्धिजीवि एवं लब्ध प्रतिष्ठित...
पुरा पढ्नुहोसप्रतिनिधिसभा बैठक फागुन १२ गतेसम्मका लागि स्थगित भएको छ। आइतबारको बैठकमा विवादित बनेको एमसीसी टेबल भएसँगै बैठक फागुन १२ गतेसम्म स्थगित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका हुन् । बैठकमा अर्थमन्त्रीको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर...
पुरा पढ्नुहोसफाल्गुन १ गते । २७ औं जनयुद्ध दिवसलाई नेकपा माओवादी केन्द्र सैनामैनाले विशेष कार्यक्रम गरि मनाएको छ। सहिदलाई स्मरण गर्दै देशभरि माओवादी (केन्द्र) ले बिभिन्न कार्यक्रम गरेर जनयुद्ध दिवस मनाएका हुन्। सैनामैनाको मुर्गियामा भएको कार्यक्रम...
पुरा पढ्नुहोससत्तारूढ दलका ९८ सांसदले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध काउन्टर महाभियोग दर्ता गर्ने चर्चा चलेको छ । ...
पुरा पढ्नुहोसबुटवल । बुटवलको ज्योतिनरमा स्कुल बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । बुटवल उपमहानगरपालिका–४ स्थित ज्योतिनगरमा आइतबार बिहान विद्यार्थी बोकेको एभेरेष्ट बोर्डिङ स्कुलको लु १ क ५४४ नम्बरको बस दुर्घटना भएको लुम्बिनी...
पुरा पढ्नुहोसप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव फेश गर्ने बताएका छन् । आजमात्रै सत्ता गठबन्धनका ९८ सांसदले प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका छन् । उक्त प्रस्ताव दर्ता भएपछि पहिलाे प्रतिकृया दिदै प्रधानन्यायाधीश...
पुरा पढ्नुहोसप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि महाभियोग प्रस्ताव दर्ता भएको सभामुख अग्नि प्रसाद सापकोटाको सचिवालयले पुष्टि गरेको छ। सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र सङ्घीय समाजवादी पार्टीका ९८ जना सांसदले उक्त प्रस्ताव संसदमा दर्ता गराएको बताइएको...
पुरा पढ्नुहोसनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छरिएर रहेका माओवादी घटकहरुलाई एकताबद्ध हुन आह्वान गरेका छन् । देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरु जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन तथा परिवर्तनको नेतृत्व नेता र पार्टीलाई बदनाम गर्न अहिले पनि...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको सम्मरीमाइ गाउँपालिकका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। शुक्ला आफ्नो कार्यकाल सकिनै लाग्दा विहीबार माओवादी केन्द्रमा प्रबेश गरेका हुन्। उनलाई पार्टी अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका हुन्। २०७४...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, बुटवल । राज्यले दिएको सेवासुविधा नदिएकोे भन्दै ईसिडि सहजकर्ता तथा विद्यालय कर्मचारीहरुले बुधवार रैनादेवी गाउपालिकामा धर्ना दिइरहेकै बेला पालिका प्रमुख कार्की बाहिरिए । रैनादेवी गाँउपालिका भित्रका ईसिडि शिक्षकहरुले गाँउपालिका कार्यलय अगाडी धर्ना दिदै थिए...
पुरा पढ्नुहोस









