ताजा समाचार

तीन दिवसीय कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

२७ वैशाख, बुटवल । एक करोड बजेट खर्च गरेर २५६९औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस २०८२ विविध कार्यक्रम गरी मनाइने भएको छ । लुम्बिनी विकास कोषले तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउन लागेको जानकारी...

पुरा पढ्नुहोस
शुरु भयो सगरमाथा आरोहण, चुचुरो चुम्ने ४२१ जनाको चाहना

काठमाडौं । सात जनाको शेर्पा टोलीले शुक्रबार अपराह्न सगरमाथाको चुचुरोमा टोरी टाँगेसँगै यो वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण शुरु भएको छ। सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा आरोहण शुरु भएको पर्यटन विभागले जनाएको छ। एटके...

पुरा पढ्नुहोस
कानून दिवसमा लुम्बिनी इन्टिग्रेटेडको वक्तृत्वकला

२६ वैशाख । लुम्बिनी इन्टिग्रेटेड एकेडेमीले ७३ औं कानून दिवस वक्तृत्वकला प्रतियोगिता आयोजना गरी मनाएको छ । २००९ सालमा प्रधानन्यायालय ऐन जारी भएको दिनलाई कानून दिवसको रुपमा मनाइने गरिएको छ । कानून दिवसको अवसरमा ‘शक्ति...

पुरा पढ्नुहोस
नेपाल बारको नवनिर्वाचित केन्द्रिय उपाध्यक्ष पोखरेल र केन्द्रिय सदस्य आचार्यलाई लुम्बिनी इन्टिग्रेटेड एकेडेमीको बधाई

नेपाल बार एशोसियनको २७ औं निर्वाचनबाट निर्वाचित उपाध्यक्ष अधिवक्ता कृष्णप्रसाद पोखरेल र केन्द्रीय सदस्य अधिवक्ता इन्दिरा आचार्यलाई लुम्बिनी इन्टिग्रेटेड एकेडेमीले बधाई तथा शुभकामना व्यक्त गरेको छ । आज एकेडेमीमा आयोजित कार्यक्रममा बधाई तथा शुभकामना व्यक्त...

पुरा पढ्नुहोस
लुम्बिनी सांस्कृतिक नगरपालिका र मोरङको लेटाङ नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका र मोरङको लेटाङ नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । दुई पालिकाबीच आपसी सम्वन्ध स्थापना तथा विस्तार र अनुभव आदानप्रदान गर्ने उद्देश्यसहित भगिनी सम्बन्ध स्थापना भएको हो । भगिनी सम्वन्ध स्थापना...

पुरा पढ्नुहोस
दुईदिने लुम्बिनी वर्ल्ड हेरिटेज कन्फरेन्स सम्पन्न

लुम्बिनी —बुद्ध जन्मस्थल लुम्बिनीमा दुईदिने लुम्बिनी वर्ल्ड हेरिटेज कन्फरेन्स बिहीवार सम्पन्न भएको छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्व सम्पदास्थलको खतराको सूचीबाट हटाउन गरिएका कामबारे जानकारी दिने उद्देश्यले आयोजित कन्फरेन्समा पुरातत्वविद्, सम्पदाविद्, अनुसन्धानकर्मी र स्थानीय...

पुरा पढ्नुहोस
जापानी राजदूत तोरू र लुम्बिनी विकास कोषका उपाध्यक्ष लामा बीच भेटवार्ता

लुम्बिनी । नेपालका लागि जापानी राजदूत मायडा तोरू   र लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमेछिरिङ्ग) बीच सोमबार लुम्बिनीमा भेटवार्ता भएको छ । भेटमा बुद्धजन्मस्थल लुम्बिनीको धार्मिक, ऐतिहासिक र पुरातात्विक विकास एंव...

पुरा पढ्नुहोस
सैनामैनामा ६५ दिने सुनचाँदीका गरगहना बनाउने तालिम सुरु

सैनामैनामा ६५ दिने सुनचाँदीका गरगहना बनाउने तालिम सुरु अम्बिका परियार बुटवल – सैनामैना नगरपालिकाको आर्थिक सहयोग र सैनामैना दलित उत्थान समिति सैनामैना रुपन्देहीको व्यवस्थापनमा ६५ दिने सुनचाँदीका गरगहना बनाउने तालिम सुरु भएको छ । ‘सिप सिकौं आत्मनिर्भर...

पुरा पढ्नुहोस
सञ्चारमाध्यमले जनतालाई सही सूचना सम्प्रेषण गर्नुपर्छ : नगर प्रमुख शर्मा

सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले सञ्चारमाध्यमहरुले जनतालाई सही सूचना सम्प्रेषण गर्नुपर्ने बताउनुभएको छ । मंगलबार सामुदायीक रेडियो सैनामैना ९१ मेगाहर्जको भित्ते पात्रो (क्यालेनडर) विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको...

पुरा पढ्नुहोस
सहकारीद्वारा भित्तेपात्रो बिमोचन संगै सुभकामना आदानप्रदान

चैत्र २९, बुटवल बुटवलमा रहेको श्री ध्रुबतारा सयपत्री बचत तथा ऋण सहकारी संस्थाले आउँदैगरेको नयाँवर्षको अवशरमा सुभकामना आदानप्रदान तथा भित्तेपात्रो २०८२ शुक्रबार बिमोचन गरेको छ । बुटवल-६ पुष्पलालपार्कमा रहेको संस्थाको कार्यालयमा संस्थाका संस्थापक एवं पूर्व अध्यक्षहरु,...

पुरा पढ्नुहोस