ताजा समाचार

लुम्बिनीलाई खतराको सूचीमा नराख्ने यूनेस्को वर्ड हेरिटेज कमिटिको निर्णय

लुम्बिनी। बुद्धजन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव सर्वसहमतले अस्विकृत भएको छ । भारतको नयाँदिल्लीमा जुलाई २१ देखि जारी विश्व सम्पदा समिति (यूनेस्को वल्र्ड हेरिटेज कमिटि) को ४६ औं सेसन अन्तर्गत विहिबार भएको मस्यौदा उपर...

पुरा पढ्नुहोस
लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त

१० साउन, काठमाडौं । लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त भएकी छन् । कायममुकायम मुख्यसचिव रहेकी गड्तौलालाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।   उनी नेपालको निजामती सेवाको उच्च पद...

पुरा पढ्नुहोस
सभापतिसँग चर्काचर्की परेपछि पूर्वमन्त्री किरातीले बहिस्कार गरे संसदीय समितिको बैठक

काठमाडौँ । पूर्वसस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बहिस्कार गरेका छन् । बिहीबार बसेको बैठकमा समितिका सभापति राजकिशोर यादवसँग चर्काचर्की परेपछि किरातीले बैठक बहिस्कार गरेका हुन् । आज...

पुरा पढ्नुहोस
विषालु सर्पको टोकाइबाट सुनवलमा ४ वर्षीय बालकको ज्यान गयो

पश्चिम नवलपरासीमा सर्पको टोकाइबाट नाबालकको ज्यान गएको छ । सुनवल नगरपालिका–३ कीर्तिपुर बस्ने यमबहादुर नेपालीको ४ वर्षीय छोरा सामुल नेपालीको विषालु सर्पको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी...

पुरा पढ्नुहोस
सौर्य एयर दुर्घटनाः पाइलट शाक्यको स्वास्थ्य अवस्था खतरामुक्त

काठमाडौं । सौर्य एयरलाइन्स विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ । बुधबार विहान ११ बजेर ११ मिनेटमा पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । दुई चालक...

पुरा पढ्नुहोस
वैरागीलाई भारतका लागि नेपाली राजदूत बनाउने तयारी

१० साउन, काठमाडौं । सरकारले पूर्वमुख्यसचिव शंकरदाश वैरागीलाई भारतका लागि नेपाली राजदूत बनाउने तयारी गरेको छ । स्रोतका अनुसार सत्ता गठबन्धनमा भएको भागबण्डामा चीन र अमेरिका एमाले र भारतका लागि नेपाली राजदूत कांग्रेसले लिने...

पुरा पढ्नुहोस
लुम्बिनी केबलकारमा सोमबार बिहान टिकट आधा सस्तो

बुटवल ।  लुम्बिनी केबलकारले साउन १४ गतेदेखि भदौ मसान्तसम्म सोमबारका दिनहरुमा टिकटदर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ । गत वर्ष यो अफर सफल भएको थियो । पर्यटकहरुको माग अनुसार यो वर्ष...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक, जहाज दुर्घटनाबारे छानबिन गरिने

९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन् । बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज पूर्ण परीक्षणका लागि पोखरा लगिने क्रममा भएको दुर्घटनाबारे सम्पूर्ण जानकारी तथा छानबिन...

पुरा पढ्नुहोस
जहाज दुर्घटनाका मृतकको २ घण्टापछि पोस्टमार्टम सुरु हुने, आफन्तले ३ दिनपछि शव पाउने

९ साउन, काठमाडौं । सौर्य एयरको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको बुधबार नै पोस्टमार्टम सुरु हुने भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल स्रोतका अनुसार पोस्टमार्टममा संलग्न सबै प्राविधिक जनशक्तिलाई अस्पताल आउन खबर...

पुरा पढ्नुहोस
विमान दुर्घटनास्थल निरीक्षणमा पुगे प्रधानमन्त्री ओली

९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको स्थलमा पुगेका छन् । उद्दारको काम सकिएपछि दुर्घटनास्थल निरीक्षणका लागि ओली पुगेका हुन् ।   यसअघि गृहमन्त्री रमेश लेखक पनि निरीक्षणका लागि विमानस्थल पुगेका...

पुरा पढ्नुहोस