ताजा समाचार
सैनामैना जेसीज वर्ष २०२६ का लागि अध्यक्ष पदमा जेसी गोपाल भण्डारी निर्वाचित हुनुभएको छ। हालै सम्पन्न अधिवेशनबाट भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएसँगै सैनामैना जेसीजले नयाँ कार्यकालको औपचारिक सुरुवात गरेको छ । नवनिर्वाचित कार्यसमितिमा कार्यकारिणी...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गर्नुभएको छ । बैठकमा सम्बोधन गर्दै संयोजक प्रचण्डले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना...
पुरा पढ्नुहोसकाठमाडौं। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै काभ्रेपलाञ्चोकसहित विभिन्न जिल्लाका ५२ जना युवा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। प्रतिनिधि सभा निर्वाचन २०८२ मा काभ्रेपलाञ्चोक क्षेत्र नं.१ का प्रतिनिधि सभा...
पुरा पढ्नुहोसलुम्बिनी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुपन्देही क्षेत्र नं ५ ले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ५ हजार १ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । शनिबार सम्पन्न क्षेत्र नं ५ को विस्तारित...
पुरा पढ्नुहोससैनामैना, ९ माघ । रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं ४ मुर्गियामा संचालन भैरहेको नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत शुक्रबारसम्म ५३ वटा खेल सम्पन्न भएका छन । जसमा पशुपति मावि सालझण्डीले १२ स्वर्ण, १७...
पुरा पढ्नुहोसरुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ७ आमीस्थितमा लागुऔषध ब्राउन सुगर ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले अन्दाजी राति २०ः४० बजेको समयमा सैनामैना–७...
पुरा पढ्नुहोससैनामैनामा रहेको जनचेतना माध्यमिक बिधालयको ४२ औ वार्षिक उत्सबको पुर्ब सन्ध्यामा आयोजित मैत्रीपुर्ण भलिबल प्रतियोगितामा रामापुर माबी प्रथम भएको छ । अन्तर बिधालय स्तरिय शिक्षकहरु बिच भएको भलिबल प्रतियोगितामा जनचेतना माध्यामिक बिधालय दोस्रो भएको छ...
पुरा पढ्नुहोससैनामैना १० सालझण्डीमा रहेको युगल बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १३ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको अवसरमा उदघाटन मन्तब्य राख्दै प्रमुख अतिथी सैनामैना नगरपालिका वडा नंं १० का वडा...
पुरा पढ्नुहोससैनामैना, मङ्सिर २८ । गौतम बुद्ध सामुदायिक विकास केन्द्र, कञ्चन–५ पिपरीचापाको आयोजनामा हुन लागेको “प्रथम पिपरीचापा महोत्सव तथा बृहत् सांस्कृतिक कार्यक्रम–२०८२” को आज भब्य कार्यक्रमको बिच उद्घघाटन हुने भएको छ । शुक्रवार पत्रकार सम्मेलन मार्फत...
पुरा पढ्नुहोसरुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १० सालझण्डीमा रहेको पशुपति माध्यमिक विद्यालयको ६४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस शनिवार सम्पन्न भएको छ । प्राविधिक शिक्षा आजको आवश्यकता, सिप सिकौ दक्ष नागरिक बनौं नाराका साथ...
पुरा पढ्नुहोस









