ताजा समाचार

विद्युत् व्यापारका क्षेत्रमा नेपालले नयाँ इतिहास कायम गर्नेछ ः प्रधानमन्त्री

सङ्खुवासभा, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि बढीरहेको बताउँदै विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताउनुभएको छ । अरूण–३ जलविद्युत परियोजनाको ब्रेक–थ्रु कार्यक्रमलाई आज यहाँ सम्बोधन...

पुरा पढ्नुहोस
दैलेख केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौँ । दैलेखको नेपा आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १०ः३० बजे भूकम्प गएको हो। भूकम्पले के कति क्षति पुर्याएको छ भन्ने खुल्न...

पुरा पढ्नुहोस
भोलिदेखि एमाले रुपन्देहीको १० औं अधिवेशन ः ८५३ प्रतिनिधि सहभागी हुँदै

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी रुपन्देहीको १० औं जिल्ला अधिवेशन भोलि बुधबारदेखि भैरहवामा हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमाले प्रचार समितिले मँगलबार तिलोत्तमामा...

पुरा पढ्नुहोस
महिला साफ च्याम्पियनसिपको आयोजना नेपालले गर्ने

काठमाडौं । आगामी अक्टोबरमा हुने महिला साफ च्याम्पियनसिपको आयोजनाको जिम्मा नेपालले पाएको छ। दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले प्रतियोगिता नेपालमा हुने जानकारी दिएको हो। सोमबार बसेको साफ प्रतियोगिता समितिको बैठकले महिला साफ च्याम्पियनसिपको आयोजनाको...

पुरा पढ्नुहोस
छुवाछुत उन्मुलन दिवसमा पण्डित सम्मानित

बुटवल । छुवाछुत उन्मुलन दिवसको अवसरमा बुटवलमा सामाजिक अभियानकर्मी पण्डित भिमकान्त पन्त सम्मानित भएका छन् । माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा रुपन्देहीले सोमबार दोसल्ला ओढाएर सम्मान गरेको हो । तिलोत्तमा निवासी पन्तले लामो...

पुरा पढ्नुहोस
दलित समुदायको अधिकार प्रवर्द्धनका लागि दलित विकास प्राधिकरण ः प्रधानमन्त्री

  काठमाडौँ, २१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको संवैधानिक र कानुनी अधिकार संरक्षण र सम्वर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा दलित विकास प्राधिकरणको संस्थागत विकासको व्यवस्था गरिएको बताउनुभएको छ...

पुरा पढ्नुहोस
गुल्मीदेखि बुटवल आउँदै गरेको जिप दुर्घटना, १ महिलाको मृत्यु

बटवल । गुल्मीको भार्सेबाट बुटवलका लागि छुटेको डबल क्याप जिप पुर्तिघाटमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । सोमबार बिहान गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ पुर्तिघाटको ओकेङमा...

पुरा पढ्नुहोस
बजेट निर्माणमा सत्ता साझेदार दलसँग छलफल नगरेको एमालेको गुनासो

काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्री वर्षमान पुनले बजेट निर्माणका क्रममा सत्ता साझेदार दलहरूसँग छलफल गरेको भए अझै राम्रो बजेट ल्याउन सकिने बताएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा बजेटमाथि सुरु...

पुरा पढ्नुहोस
महाधिवेशनपछि एकीकृत समाजवादी कम्युनिस्ट आन्दोलनको मूल केन्द्र बन्छ ः घनश्याम भुसाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले दशौँ महाधिवेशनपछि आफूहरूको पार्टी नेपाली कम्युनिस्ट आन्दोलनको मूल केन्द्र बन्ने बताएका छन् । पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको तयारीबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले समाज र...

पुरा पढ्नुहोस
दाङमा हावाहुरी सहितको पानीले घर भत्किंदा एक जनाको मृत्यु

दाङ । शनिबार राती दाङमा हावाहुरीसहितको पानीले घर भत्किदा एहितको पानीले घर भत्किंदा एक क जनाको मृत्यु भएको छ । तुलसीपर उपमहानगरपालिका वडा नं. १२ रझेनीमा हावाहुरीले घर भत्किदा ७० बर्षीय भगवान खत्रीको मृत्यु...

पुरा पढ्नुहोस