पालिका खबर

सैनामैना ४ को प्रशासनिक भवन उदघाटन

सैनामैना नगरपालिका वार्ड नं ४ को नयाँ वार्ड कार्यालय प्रसाशनिक भवनको शुक्रबार एक समारोहका बीच उदघाटन भएको छ । संघीय सरकारको समपुरक अनुदान अन्तर्गत उक्त वडा कार्यालय भवन रेसुंगा कन्सट्रक्सन बाणगंगा कपिलवस्तुले ५६ लाख...

पुरा पढ्नुहोस
सैनामैना राष्ट्रपति रनिङशिल्डमा पसुपती मावि सालझण्डीलाइ उपाधि

सैनामैना, ८ फागुन । रुपन्देहीको सैनामैनामा शुक्रबारदेखि सुरु भएको नगरस्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सोमबार सम्पन्न भएको छ । प्रतियोगिता सैनामैना नगरपालिकाको वडा नम्बर ७ देउवापारस्थित सरस्वती माविको खेल मैदानमा भएको थियो । प्रतियोगितामा पशुपति मावि ३०...

पुरा पढ्नुहोस
कार्यसम्पादनमा आँधीखोला गाउँपालिका देशभरमा उत्कृष्ट नवौं स्थानमा, स्याङ्जा जिल्लामा सर्वोत्कृष्ट

मुलुकभरका सात सय ५३ स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा स्याङ्जाको आँधीखोला गाउँपालिका देशभरमा नवौं स्थानमा उत्कृष्ट बन्न सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले यही फागुन ३ गते सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन नतिजाअनुसार...

पुरा पढ्नुहोस
मिडियाकर्मी र स्वास्थयकर्मीहरुका लागी सैनामैनामा सेवा सम्वन्धि पैरवी कार्यक्रम

सैनामैना नगरपालिकामा स्वास्थ्य प्रर्वद्धन सेवा सम्वन्धि मिडियाकर्मी र स्वास्थ्यकर्मीहरुका लागि पैरवी कार्यक्रम सम्पन्न भएको छ । वडा नं. १ स्थित न्यू त्रिमुर्ती पार्टी प्यालेसमा भएको सो कार्यक्रममा आर्थिक वर्ष २०७९-८० को स्वास्थ्य कार्यक्रमहरुको अर्धवार्षिक प्रगति...

पुरा पढ्नुहोस
कपिलबस्तु विकास कोष गठन गर्न औपचारिक अभियान प्रारम्भ

विजय पौडेल (आभाष) कपिलबस्तु कपिलबस्तु पर्यटन विकास समितिको आयोजनामा कपिलबस्तु विकास कोष गठनका लागी सँकल्प प्रस्ताव पारित गर्न अभियानको रुपमा सञ्चालन गरिएको  छ । कार्यक्रमको पहिलो चरणको कार्यक्रमःपुरातत्वविद ,बौद्ध विद्धान तथा साहित्यकारहरुसँग अन्तक्रिया कपिलबस्तु पर्यटन विकास...

पुरा पढ्नुहोस
सैनामैनामा फागुन ४ गते बाट महोत्सव हुने

बुद्धकालीन महत्वको सैनामैनालाई चिनाउने र कृषि, पर्यटनका क्षेत्रमा रहेका सम्भावनालाई साकार पार्ने उद्देश्यले सैनामैना व्यापार संघले सैनामैना महोत्सव सञ्चालन गर्ने भएको छ । आगामी फागुन ४ गते देखि सैनामैनाको मुर्गियामा पाँचौ राष्ट्रिय सैनामैना कृषि, पर्यटन...

पुरा पढ्नुहोस
सैनामैना नगरले बाँड्यो भुमिहिनलाई लालपुर्जा

सैनामैना नगरपालिकाले  भूमिहिन जनतालाई मालिक बनाउने अभियानलाई सार्थकता दिईको छ ।सदियौँ देखि जोगभोग गर्दै आएका जनताले गाउँब्लकको जग्गा धनी प्रमाण पत्र पाए संगै खुशी भएका छन् ।आज एक कार्यक्रमको आयोजना गर्दै साविक दुधराक्ष र...

पुरा पढ्नुहोस
लुम्बिनिमा माओवादी केन्द्रको बिसाल जनप्रर्दसन

बुटवल । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले अहिले पनि संविधान उल्ट्याउन प्रतिगामीहरूको कोशिस जारी रहेको बताएका छन् । नेकपा एमालेप्रति संकेत गर्दै नेता महराले दुई पटकसम्म प्रतिनिधिसभा विघटन गर्नेहरुले नै संविधान कार्यान्वयन...

पुरा पढ्नुहोस
सैनामैनामा वजार अनुगमनलाई तिव्रता

सैनामैना । नजिकिदै गरेको चाडपर्वलाई ध्यानमा राखेर रुपन्देहीको सैनामैना नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । दसैँ, तिहार, छठजस्ता महान पर्वलाई लक्षित गरी नगर भित्र बजार अनुगमन सुरु गरेको हो । सैनामैना नगर उप–प्रमुख...

पुरा पढ्नुहोस
श्री दुर्गा भवानि माध्यामिक विध्यालयमा स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न

सैनामैनाको रानिबगियास्थित श्री दुर्गा भवानि माध्यामिक विध्यालयले आज बुधवार स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । कलेजले ११ कक्षाका विद्यार्थीको स्वागत र १२ कक्षाका विद्यार्थीको बिदाइ कार्यक्रम सम्पन्न गरेको हो । श्री दुर्गा भवानि...

पुरा पढ्नुहोस