फोटो फिचर
बुटवल–भूमि सम्बन्धी समस्या समाधान आयोगले लुम्बिनी प्रदेशमा बुटवल उपमहानगरपालिका सहित ३३ वटा पालिकाहरूसँग कार्यसम्झौता गरेको छ । लुम्बिनी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल, आयोगका अध्यक्ष देवी ज्ञवाली, लुम्बिनी प्रदेश...
पुरा पढ्नुहोससरकराको विरोधमा नेपाली काँग्रेसले आज देशब्यापी प्रदर्शन गर्दै छ । देशभर हजारौँ नेता कार्यकर्ता उतार्ने तयारीमा रहेको काँग्रेसको कार्यक्रम अनुसार आज कपिलवस्तुमा पनि प्रदर्शन हुँदै छ । जिल्लाको सदरमुकाम तौलिहवामा काँगेसले प्रदर्शन गर्न लागेको...
पुरा पढ्नुहोसअर्घाखाँचीमा हिँजो १२ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि हुनेमा जिल्लाको सन्धिखर्क नगरपालिका भित्रका नागरिक रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ।योसँगै जिल्लामा कुल कोरोना संक्रमित संख्या ६ सय ८२ पुगेको सहायक प्रमुख...
पुरा पढ्नुहोस✍️ प्रतिमा विश्वकर्माहाम्रो देशमा हिंसा,बलात्कार तथा हत्याका घटनाहरु दिन प्रति दिन बढ़दै गईरहेको छ ।केहि दिन पहिला प्रदेश न._२ को महोत्तरीको बर्दिबास् स्थित् ६ वर्षकि बहिनीको बलत्कार पछि हत्या गरिए को थियो । बलत्कार...
पुरा पढ्नुहोसनेपालमा थप २५ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ जना संक्रमितको मृत्यु भएको हो ।योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार...
पुरा पढ्नुहोसरुपन्देहीको बुटवलस्थित धागो कारखानामा रहेका कोरोना विशेष अस्पतालमा उपचाररत थप दुईजना संक्रमितको मृत्यु भएको छ।संक्रमण पुष्टि भएपछि उपचारका लागि भर्ना भएका दुईजना पुरुषको शुक्रबार राति मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ। मृत्यु हुनेमा...
पुरा पढ्नुहोसकपिलवस्तु नगरपालिका भित्रका दुई पेट्रोलपम्प सिल गरिएको छ । नियम बिपरित काम गरेको भन्दै कपिलवस्तु नगरपालिका– ३ स्थित चिन्नीलाल कान्दु पेट्रोलपम्प तथा वडा नम्बर नं. ५ डंगरीस्थित आदिशक्ति माता आयल सप्लायर्स पेट्रोलपम्प सिल गरिएको...
पुरा पढ्नुहोसथप सत्र सय तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या दुई लाख २९ हजार ३४३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार...
पुरा पढ्नुहोसकपिलवस्तुमा भन्सार छली ल्याएका ७ वटा खसी बोका बरामद गरिएको छ । शुद्धोधन गाउपालिका ५ हथिहवादोहनीस्थित भारतबाट अबैध रुपमा भन्सार छली ल्याउदै गरेको ७ वटा खसी बोका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले...
पुरा पढ्नुहोसनेपाल र भारतका परराष्ट्र सचिवहरूको दुईपक्षीय वार्ता सम्पन्न भएको छ । वार्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गलाले छलफलको राम्रो सुरुवात भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले दुई देशको बीचमा देखिएका समस्या...
पुरा पढ्नुहोस