ब्रेकिङ्ग न्युज

एमाले लुम्बिनी अधिवेशनमा सहमतिको सम्भावना न्यून, मतदान भोलि

१७ भदौ, बुटवल । अध्यक्षका दाबेदारहरुबीच सहमति जुट्न नसक्दा नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशन मतदान प्रक्रियातर्फ बढेको छ । अध्यक्ष पदमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजाल दाबेदार छन् । कंडेल एक वर्षअघि गठन...

पुरा पढ्नुहोस
एमाले लुम्बिनी प्रदेश अधिवेशन स् नेतृत्वमा सहमतिको प्रयास जारी

१७ भदौ । रुपन्देहीको बुटवलमा जारी नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा नेतृत्व चयनमा सहमतिको प्रयास भइरहेको नेताहरुले बताएका छन् । राधाकृष्ण कँडेल र हरि रिजालले दुवैले नेतृत्वमा दाबी नछाडेपछि सहमतिको प्रयास भइरहेको हो । कँडेल...

पुरा पढ्नुहोस
गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु

गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–२ दर्लिङ्गका ६० वर्षीय हीराबहादुर घर्ती रोकाहाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले जानकारी दिए ।   शनिबार बेलुकी साढे ७...

पुरा पढ्नुहोस
संविधान दिवस तीन दिन मनाउने सरकारको निर्णय

काठमाडौँ। नेपाल सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित ३ दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ।   आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठक संविधान दिवस भव्यताका साथ मनाउने...

पुरा पढ्नुहोस
भुटानमाथि संघर्षपूर्ण जित निकालेको नेपाल सेमिफाइनल नजिक

काठमाडौँ । नेपालले आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा भुटानमाथि तीन विकेटको संघर्षपूर्ण जित हात पारेको छ । लगातार तेस्रो जितका साथ नेपाल समूह ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । अपराजित यात्रा कायम राख्ने...

पुरा पढ्नुहोस
सैनामैनाका ११ वटै वडाहरुमा जनतासँग माओवादी बिशेष रुपान्तरण अभियानको शुभारम्भ

१६ भदौ । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) ले शनिवार वडा स्तरमा जनता संग विशेष रूपांतरण अभियानको देश भरि एकै पटक उद्घाटन गरे संगै सैनामैनामा पनि जनतासँग माओवादी बिशेष रुपान्तरण अभियानको शुभारम्भ...

पुरा पढ्नुहोस
पुस्तकालय दिवशको अबशरमा के टि अवार्डद्धारा पत्रकार, स्वास्थ्यकर्मि तथा साहित्यकार सम्मानीत

नबिन घिमिरे रुपन्देहीको सैनामैना नगरपालिका ८ बाँसगढीमा रहेको लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको ११ औं बार्षिक साधारण सभा तथा १६ औं पुस्तकालय दिवस सम्पन्न भएको छ । हरेक बर्ष पुस्तकालय दिवसको दिन आयोजना हुने...

पुरा पढ्नुहोस
‘जनतासँग माओवादी’ अभियान शुरुआत गर्दै प्रधानमन्त्रीले भने–इतिहासकै उत्कृष्ट काम यो सरकारले गरेको छ

१६ भदौ, काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को तीन महिने अभियान आजदेखि सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल रुपमा देशभरका सबै वडामा एक साथ ‘जनतासँग माओवादी स् विशेष रुपान्तरण...

पुरा पढ्नुहोस
माओवादीको तीनमहिने अभियान आजबाट सुरु

सत्तारूढ दल माओवादीले आठ लाख सदस्य पुर्‍याउने लक्ष्यसहित तीनमहिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सुरु गर्ने भएको छ । सदस्यता नवीकरण र विस्तारमार्फत लक्ष्य पूरा गर्ने गरी माओवादीले अभियान सुरु गर्न लागेको हो । शनिबारबाट सुरु हुने...

पुरा पढ्नुहोस
विद्युतको पुरानो तार हटाउने क्रममा बुटवलमा करेन्ट लागेर एक जना गम्भीर घाइते

बुटवल । बुटवलमा विद्युतको पुरानो तार हटाउने क्रममा करेन्ट लागेर एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा दाङको राप्ति गाउँपालिका घर भई बुटवलमा बसेर विद्युतको काम गर्ने २२ वर्षीय डोलराज बुढा मगर...

पुरा पढ्नुहोस