ब्रेकिङ्ग न्युज

पत्नी शोकमा रहेका प्रचण्डलाई भेट्न नर्भिक पुगे नेताहरु

२७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि नर्भिक अस्पतालमा परिसरमा नेतादेखि कार्यकर्तासम्मको भिड लागेको छ । उपराष्ट्रपति रामसहाय प्रसाद यादव, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत अस्पताल पुगेका छन् ।...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

२७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्रा। डा। युवराज शर्माले आज बिहान ८ः३३...

पुरा पढ्नुहोस
रुपन्देहीमा विद्यालयको रकम हिनामिना गर्ने प्रअ र शिक्षकलाई सजाय

रुपन्देहीको श्री हाजी ऐनायतुल्लाह सामुदायिक माध्यमिक विद्यालयमा विज्ञान सामग्री खरिदमा अनियमितता भएको छ। अनियमिततामा संलग्न दुईजनालाई विशेष अदालतले मंगलबार सजाय सुनाएको छ। विशेषले विद्यालयका तत्कालीन विज्ञान विषयका शिक्षक महमुद आलम खाँलाई भने सफाइ दिएको छ। विशेषका उपरजिस्ट्रार...

पुरा पढ्नुहोस
दुर्घटनाग्रस्त अवस्थामा भेटियो मनाङ एयरको हेलिकप्टर

मंगलबार विहानदेखि बेपत्ता भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुराबाट सम्पर्कविहीन भएको थियो । लाम्जुरापास क्षेत्रमा नै हेलिकप्टर दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको दुर्घटनास्थलमा पुगेका...

पुरा पढ्नुहोस
मनाङको हेलिकप्टर खोज्न सोलुको लाम्जुरापासतर्फ प्रहरी जाँदै

२६ असार, काठमाडौं । बेपत्ता मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरा पहाडतर्फ गएर बेपत्ता भएको आशंकामा खोजी थालिएको छ । सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिकाकी उपाध्यक्ष गान्धीमाया तामाङ्गकाअनुसार वडा २ र लिखु पिके गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने...

पुरा पढ्नुहोस
मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो । उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् ।   मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार ९एनएएमभी कलसाइन भएको हेलिकप्टर १०...

पुरा पढ्नुहोस
कर्मचारीको मनोबल गिराउने प्रयास , कञ्चनका दुई युवा प्रहरी नियन्त्रणपछि रिहा

सैनामैना, २६ असार । कञ्चन गाउँपालिकाको हर्नाचौर देखि जनचाहाना स्कुल सम्मको बाटो पिचको लागि संघीय सरकारबाट प्राप्त सशर्त बजेट फ्रिज हुने अवस्था आएपछि अन्तिम समयमा कर्मचारीहरुले भुक्तानीको पहल गर्दा उल्टो धम्की र गाली खानुपरेको...

पुरा पढ्नुहोस
बुटवलको तिनाउ पुल नजिकै शव फेला

बुटवल । बुटवलको तिनाउ पुल नजिकै आइतबार विहान एक युवा मृत अवस्थामा फेला परेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–५ शान्ति टोल बस्ने २० वर्षीय सुमन विक मृत फेला परेका हुन् । शवलाई...

पुरा पढ्नुहोस
हृदयाघातका कारण नेकपा एसका पाल्पा अध्यक्ष पाण्डेको निधन

पाल्पा । नेकपा एकीकृत समाजवादी पाल्पाका अध्यक्ष खिमानन्द पाण्डेय (कमल)को निधन भएको छ। बगनासकाली गाउँपालिका १ पिप्ले निवासी ५२ वर्षीय उनको हृदयाघातका कारण शुक्रबार निधन भएको हो। खेतमा काम गरिरहेका वेला उनलाई हृदयाघात भएको...

पुरा पढ्नुहोस
बुटवलको शिवशिखर सहकारीको डिपार्टमेन्टल स्टोर खाली गराइँदै

बुटवल ।  शिवशिखर बहुउद्देश्यीय सहकारी सहकारी संस्थाको कार्यालय, सोही भवनमा रहेको गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर र खाद्यान्नको डिलर खाली गराउन लागिएको छ । शिवशिखर सहकारीले लाखौैं जनताको १४ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको...

पुरा पढ्नुहोस