ब्रेकिङ्ग न्युज

बुटवलको देविनगरमा ढुङ्गाले हानेर एक पुरुषको हत्या

बुटवल । बुटवल उपमहानगरपालिका–११ देविनगरमा कुटपिटबाट एक पुरुषको ज्यान गएको छ । ठेला व्यवसाय गरेर बस्ने ३५ वर्षीय एक पुरुषलाई लुटपाट गर्ने क्रममा युवाहरुको समूहले कुटपिट गरी हत्या गरेको वडा प्रहरी कार्यालय बुटवल रामनगरका...

पुरा पढ्नुहोस
त्रिभुवन विमानस्थल बाहिर गोली चल्यो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटनजिकै शम्भु मार्गमा गोली चलेको छ । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारी एक युवामाथि गोली प्रहार गरेको हो । लागुऔषध कारोबारी एक युवालाई नियन्त्रणमा लिन खोज्दा घुँडामुनी...

पुरा पढ्नुहोस
जीप दुर्घटना हुँदा तिलोत्तमामा एक जनाको मृत्यु, ५ जना घाइते

२८ जेठ, बुटवल । रुपन्देहीको तिलोत्तमामा जिप दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा जिपका चालक अर्घाखाँचीको छत्रदेव गाउँपालिका-६ का ३२ वर्षीय विकास श्रेष्ठ...

पुरा पढ्नुहोस
दानापुर खानेपानीको साधारण सभा सम्पन्न, ३२ घरधुरीलाई निशुल्क धारा जडान

उज्यालो पोष्ट, सैनामैना । दानापुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको प्रथम साधारणसभा शनिवार  सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नेत्र बहादुर श्रीसको अध्यक्षतामा भएको कार्यक्रममा खानेपानी डिविजन कार्यालय योगीकुटीका प्रमुख आजित हुसेन मिया ठकुराईको...

पुरा पढ्नुहोस
लुम्विनी प्रदेश सरकारको निती तथा कार्यक्रम आज प्रस्तुत हुँदै

बुटवल जेठ २६। लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत गर्ने कार्यसुची छ। बुधबार बसेको मन्त्रिपरिषदले प्रदेशको नीति तथा कार्यक्रम २६ गते प्रस्तुत गर्ने निर्णय गरेको र सोही अनुसार प्रदेशसभामा तयारी रहेको...

पुरा पढ्नुहोस
भाषण गर्न नपाउँदा सभामुख घर्तीको आक्रोस ः लुम्बिनी केवलकारलाई ‘पूँजीवादी दलाल’का पनि ‘दलाल’को संज्ञा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती “वसन्त” ले एक औपचारिक कार्यक्रममा भाषण गर्न नपाएपछि रिसले चूर बनेका छन् । उनले उक्त असन्तुष्टी सामाजिक सञ्जाल फेसबुकमै सार्वजनिक गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड...

पुरा पढ्नुहोस
बुटवल उपमहानगरद्धारा बजार अनुगमन,१० दिनमा १ सय किलो बढी मासु नष्ट

बुटवल,जेठ २५। फितलो अनुगमनका कारण उपभोक्ता मारमा परेको गुनासो बढेपछि बुटवल उपमहानगरपालिकाले मासु पसलहरु र सप्लायर्सहरुमा अनुगमन थालेको छ। बिशेष गरेर भारतीय सीमावर्ती बजारबाट अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएको तथा बाख्रीको मासुलाई खसी तथा...

पुरा पढ्नुहोस
केवलकार चढेर प्रधानमन्त्री प्रचण्ड पुगे पाल्पाको बसन्तपुर डाँडा

बुटवल ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुटवल(बसन्तपुर चल्ने लुम्बिनी केवलकारको बिहिबार उद्घाटन गरेका छन् । बुटवल गोलपार्कस्थित बटम स्टेशनमा पुगेर प्रधानमन्त्री प्रचण्डले केबलकार उद्घाटन गरेका हुन्। यही जेठ १५ गतेदेखि सफ्ट ओपनिङ भएको केवलकारको आज...

पुरा पढ्नुहोस
लुम्बिनी केबलकारको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै

बुटवल।  लुम्बिनी केबलकारको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक उद्घाटन गर्दै छन् । आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केवलकार व्यावसायिक रुपमा सञ्चालन हुने गरी औपचारिक उद्घाटन हुन लागेको हो ।   लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको बसन्तपुर...

पुरा पढ्नुहोस
सैनामैनाको बजेट निर्माण पाँचौ चरणमा छलफल हुदैं

रुपन्देहीको सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागी आफ्ना कार्यलाई क्रमागत योजना सम्पन्न गर्ने कार्यलाई उच्च प्राथमिकता राखी तत्कालीन / अल्पकालीन, मध्यकालीन र दिर्घकालीन भनि योजनाका प्राथमिकतालाई ध्यान दिई योजना तर्जुमा गर्न लागेको...

पुरा पढ्नुहोस