ब्रेकिङ्ग न्युज
काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तीर्थमालीलाई नियतवश गोली नचलाएको प्रहरी हवल्दार प्रकाश पुन मगरले बयान दिएका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालमा सोधपुछ गर्ने क्रममा उनले गल्तीले गोली चलेको बताएको नेपाल प्रहरीका...
पुरा पढ्नुहोसनयाँ वर्ष २०८० सालको अवसरमा सैनामैनामा रहेको नमुना यूथ क्लव सैनामैनाले गजल साँझ तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । रुपन्देहीको सैनामैनामा रहेको नमुना यूथ क्लव सैनामैनाले विभिन्न रचनात्मक र सिर्जनात्मक कार्य गर्दै सैनामैना को...
पुरा पढ्नुहोसनेपाल बार एशोसिएसनले अबको दशदिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढे आन्दोलन गर्ने चेतावनी दिएको छ । बारले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रधानन्यायाधीश नियुक्तिका बिषयमा बिहीबार प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने र दशदिनभित्र नियुक्ति प्रक्रिया अघि नवढे...
पुरा पढ्नुहोससगरमाथामा तीन जना शेर्पा आरोही बेपत्ता भएका छन् । पर्यटन विभागका निर्देशक युवराज खतिवडाका अनुसार उनीहरु बुधबार बिहान साढे ९ बजेदेखि हराइरहेका छन् । हराइरहेका आरोहीमा दा छिरी शेर्पा, लाक्पा टेण्डी शेर्पा र लाक्पा रिता...
पुरा पढ्नुहोसबुटवल चैत २९। तिलोत्तमाकी विना कुमारी पुन उत्कृष्ट उद्यमी घोषणा भएकी छन्। नगर प्रमुख ग्रामिण उद्यम द्रूतीकरण कार्यक्रम अन्तर्गत तिलोत्तमा नगरपालिकामा सम्पन्न तेस्रो चरणको कार्यक्रममा ८५ जना उद्यमीलाई पछि पार्दै विना कुमारी उत्कृष्ट उद्यमी...
पुरा पढ्नुहोसन्याय परिषदका न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । उनलाई आज प्रहरीले सामाखुसीबाट पक्राउ गरेको हो । गिरीविरुद्ध उनकी पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी थिइन् । कपिलवस्तु जिल्ला अदालतले गिरीलाई पक्राउ...
पुरा पढ्नुहोसअन्नपूर्ण बेसक्याम्पबाट पोखरा फर्कँदै गरेको हेली एभरेष्टको हेलिकोप्टर दुर्घटनामा परेको छ । आइतबार बिहान सम्पर्कबिहीन भएको ९एन–ए एनबी कलसाइनको हेलिकोप्टर धौलागिरि नजिकै दुर्घटना भएको हो। दुर्घटनामा क्याप्टेन प्रिया अधिकारी घाइते भएको र हाल उद्धारका लागि...
पुरा पढ्नुहोसबुटवल । नेकपा माओवादी केन्द्रका उपमहासचिव एंव पूर्वअर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकार सामू संविधान कार्यान्वयन गरेर जनताको आकाक्षा पूरा गर्नुपर्ने दायित्व रहेको बताएका छन । प्रेस सेन्टर रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको शूभकामना आदानप्रदान...
पुरा पढ्नुहोसबुटवल । होटल तथा रेष्टुरेन्ट व्यवासयी संघ रुपन्देहीद्वारा प्रदान गरिएको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार यमलाल भुसाल सम्मानित हुनु भएको छ । संघको २२ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको अवसरमा शुक्रबार भुसाललाई नगद...
पुरा पढ्नुहोसप्रदेश नम्बर १ को नाम कोशी राखिएको विरोधको आन्दोलनमा मृत्यु भएका पदमबहादुर लिम्बुलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले लिम्बुलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं...
पुरा पढ्नुहोस









