ब्रेकिङ्ग न्युज

बुटवलको तिनाउ नदिमा अर्याल मृत अवस्थामा फेला

बुटवल । तिनाउ नदि तर्ने क्रममा बेपत्ता भएका एक युवा मृत अवस्थामा फेला परेका छन्। बुटवल उपमहानगरपालिका वडा नं ११ सिरानगाउ बाट तिनाउ नदि तरेर लुम्बिनी प्रादेशिक अस्पताल तिर जाने क्रममा बेपत्ता भएका बुटवल ११...

पुरा पढ्नुहोस
मौसम खुलेसँगै पर्यटकीय चहलपहल बढ्यो

दसैँ सकिएर तिहार, छठलगायत पर्व नजिकिँदै छन् । मुख्य पर्यटकीय मौसम पनि चलिरहेको छ । यो माहोललाई थप रौनक बनाउन मौसम खुलेसँगै राजधानी काठमाडौँ उपत्यका वरिपरि देखिने मनमोहक दृश्यले थप उल्लासमय बनाएको छ ।...

पुरा पढ्नुहोस
अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर मृत्यु

पाल्पामा अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर गए राति एक जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–२ हापुरका ३० वर्षीय विष्णु सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उपचारका लागि बुटवलमा रहेको...

पुरा पढ्नुहोस
चितवनमा सत्ता गठबन्धनका नयाँ उम्मेदवार परीक्षणमा, एक्लिए हेभिवेट पाण्डे चितवनको ३ मध्ये २ मा मात्र एमालेको उम्मेदवारी, चितवन–३ मा बागीलाई समर्थन

आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा चितवनको ३ मध्ये २ वटा क्षेत्रमा मात्र नेकपा एमालेले उम्मेदवारी दिएको छ । एमालेले चितवनको क्षेत्र नम्बर–१ र २ मा उम्मेदवारी दिएको छ भने क्षेत्र नम्बर–३ मा दिएको...

पुरा पढ्नुहोस
इष्टर्न हाइड्रोपावरको आईपीओ खुल्यो

२८ असोज, काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले आज ९शुक्रबार०देखि सर्वसाधारणका लागि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन ९आईपीओ० बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६ करोड ७० लाख ३१ हजार रुपैयाँ...

पुरा पढ्नुहोस
हटाए हटाइयोस् हामी राजीनामा दिँदैनौँ ; मन्त्री यादव

मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले पदबाट राजीनामा नदिने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्र सरकारबाट जसपाका चार मन्त्रीहरु हटाएलगत्तै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कांग्रेस, माओवादी र नेकपा एसका...

पुरा पढ्नुहोस
देशभरको मौसममा सुधार, भारी वर्षाको सम्भावना छैन

हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको...

पुरा पढ्नुहोस
राजु गुरुङको रिट दर्ता, शुक्रबार पेसी कायम होला त उमेदवारी ?

रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार आफ्नो उम्मेदवारी खारेका विरुद्ध दिएको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । निर्वाचन अधिकृतको कार्यालयले अनाधिकृतरुपमा आफ्नो उम्मेदवारी खारेज...

पुरा पढ्नुहोस
प्रधानमन्त्री देउवाले जसपाका ४ मन्त्री हटाए

बुटवल भदौ २७ । प्रधानमन्त्री शेर बहादुर देउबाले जसपाबाट मन्त्रिमण्डलमा रहेका ४ जना मन्त्रीलाई हटाउन राष्ट्रपति समक्ष सिफारिस गरेका छन्। सत्ता गठबन्धनमा रहेका जनता समाजबादीका तर्फबाट समावेश संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ,...

पुरा पढ्नुहोस
मावि स्थायी शिक्षकको अन्तर्वार्ताको नतिजा आउन सुरू

शिक्षक सेवा आयोगले माध्यमिक तहको स्थायी शिक्षकको अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्न थालेको छ । माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको लागि लिइएको लिखित परीक्षाबाट अन्तर्वार्ताका छनोट भएका उम्मेदवारहरूको नतिजा सार्वजनिक गर्न थालेको हो । आयोगले...

पुरा पढ्नुहोस