ब्रेकिङ्ग न्युज
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको बचाउ गर्दै सत्ता गठबन्धनले नागरिकताको विषयलाई एमालेविरुद्ध प्रहार गर्न खोजेको बताएका छन्। पोखरेलले सत्ता गठबन्धनले गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई संसद बाहिरबाट उपेक्षा...
पुरा पढ्नुहोसपृथ्वी राजमार्गस्थित धादिङको गजुरीमा आज बिहान यात्रुबहाक बसले ठक्कर दिँदा स्कुल जाँदै गरेका एक बालकको घटनास्थलमै मृत्यु भएको छ। गजुरीको आदर्श माध्यमिक विद्यालयमा कक्षा १ मा पढ्ने ६ वर्षका विद्यार्थी विजय परियारलाई बाटो काट्ने क्रममा...
पुरा पढ्नुहोसनेपाल प्रहरीका पूर्वमहानिरीक्षक ९आइजीपी० सर्वेन्द्र खनाल एमालेमा प्रवेश गरेका छन्। नेपाल प्रहरीको ३० वर्षे सेवाबाट अवकाश पाएका खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमबीच एमाले प्रवेश गराएका हुन्। कार्यक्रममा महासचिव शंकर...
पुरा पढ्नुहोससिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बिहीबार दिउँसो बस्दैछ । राष्ट्रपतिको कदमले बुधबारका लागि बोलाएको गठबन्धनको बैठकमा सिट भागबण्डाबारे प्रवेश नै गर्न पाएको थिएन । कार्यदल सदस्यसहित शीर्ष नेता सहभागी हुने आजको बैठकले...
पुरा पढ्नुहोसकाठमाडौं महानगरपालिकाले वीर अस्पताल परिसरको औषधि पसल रहेका सटरहरू भत्काउन २४ घण्टे चेतावनी दिएको छ। कामपा प्रहरीले वडा नम्बर २७ को वडा कार्यालयको सिफारिसमा ८ वटा सटर भत्काउन लागेको हो। कामपा प्रहरीले बुधबार दिउँसो २४...
पुरा पढ्नुहोसकपिलवस्तु । कपिलवस्तुमा पोखरीमा डुबेर आमाछोराको मृत्यु भएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका २ कर्महवा बस्ने २२ वर्षिय रिमा यादव र उनको ६ महिने छोराको पोखरीमा डुबेर मृत्यु भएको हो । घरदेखि करिब २५ मिटर...
पुरा पढ्नुहोसअहिले सञ्चालनमा रहेका ३२ वटा कम्पनीहरु सर्वसाधारणलाई सेयर बिक्री गर्ने ९आईपीओ जारी गर्ने० अनुमतिको पर्खाइमा रहेका छन् । पुँजी बजार क्षेत्रको नियामक निकाय धितोपत्र बोर्डबाट अनुमति लिनको लागि ३२ वटा कम्पनीले बोर्डमा निवेदन दिएका...
पुरा पढ्नुहोसखानाका लागि खेतिपाती’ अभियानका अभियन्ता डा।कृष्णप्रसाद पौडेलले चितवन क्षेत्र–२ बाट उम्मेदवार दिने भएका छन् । कृषि विज्ञको रुपमा परिचित पौडेलले कृषिलाई नै मुख्य मुद्दा बनाएर प्रतिनिधिसभा सदस्यका लागि चुनावमा उठ्न लागेका हुन् । कृत्रिम रसायन...
पुरा पढ्नुहोसदुबईमा एक नेपाली श्रमिकले करिब ३५ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन् । विगत ३ वर्षदेखि दुबईको एक कम्पनीमा कार धुने काम गरिरहेका गुल्मीका ३१ वर्षीय भरत बिकले एक करोड दिरामको अर्थात् करिब ३५ करोड...
पुरा पढ्नुहोसचुनावको मिति नजिकिएसँगै दल बदल्ने क्रमले तीब्रता पाइरहेका बेला आज नेकपा एमालेको एउटा समूह माओवादी केन्द्रमा मिसिएको छ । सुदूरपश्चिम र १ नम्बर प्रदेशका एमाले नेता–कार्यकर्ता आज दिउँसो अध्यक्ष पुष्पकमल दाहालप्रचण्ड निवास खुमलटार पुगेर...
पुरा पढ्नुहोस









