ब्रेकिङ्ग न्युज
आज गणेशमान सिंहको २५औँ स्मृति दिवस मनाइँदैछ । उहाँको शालिकमा माल्यार्पण एवम् पुष्पगुच्छा अर्पण गरेर नेपाली कांग्रेसले स्मृति दिवस मनाउन लागेको हो । प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनमा गरेको नेतृत्वका कारण उहाँलाई सर्वोच्च...
पुरा पढ्नुहोससबैभन्दा पहिले संविधानको कुरा गरौँ । यो ७ वर्षको कुरा गर्दा संविधान कार्यान्वयनको अवस्था धेरै सन्तोषजनक छैन । यसको मूल कुरो भनेको सङ्घीयता हो । सङ्घीयता लागू गर्ने कुरामा हामीले चुनाव चाहिँ गर्यौँ ।...
पुरा पढ्नुहोसभक्तपुरमा १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । दुधपाटीमा रहेको ममः एण्ड पिज्जा हाउसमा पुर्याएर विभिन्न प्रलोभनमा स्थानीय अशोक भन्ने अनिल भुजेलले बालिकालाई जबर्जस्ती गरेको बताइएको छ । दोलखाको शैलुङ गाँउपालिका–७ घर भइ हाल दुधपाटी...
पुरा पढ्नुहोसराष्ट्रिय मानवअधिकार आयोगको एक टोली बालुवाटारस्थित प्रधानन्यायाधीश निवास पुगेको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर राणाले आफूलाई सरकारले ‘नजरबन्द’ मा राखेको प्रतिक्रिया दिएपछि मानवअधिकार आयोगको टोली उनको निवासमा पुगेको हो । ‘प्रधानन्यायाधीशलाई घरबाट बाहिर निस्किन...
पुरा पढ्नुहोसकाठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले असफलताले मानिसलाई धेरै कुरा सिकाउने बताएका छन् । उपत्यका प्रहरी कार्यालयले राजधानीमा आइतबार आयोजना गरेको ‘आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम’मा बोल्दै शाहले भने, ‘असफलताले धेरै कुरा सिकाउँछ, हार्न...
पुरा पढ्नुहोसवरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन भएको छ । ७७ वर्षीय गौतमको आइतबार बिहान बी एण्ड बी अस्पतालमा निधन भएको हो । नयाँ करेन्ट साप्ताहिकका सम्पादक गौतमलाई न्युमोनिया देखिएपछि आइसियुमा राखेर उपचार गर्दा पनि अवस्था झन्...
पुरा पढ्नुहोसऔद्योगिक घराना पञ्चकन्या ग्रुप सञ्चालनमा आएको ५० वर्ष पूरा भएको छ । ग्रुपका संस्थापक प्रेमबहादुर श्रेष्ठले इलामको फिक्कलमा किराना पसलबाट सुरु गरेको व्यवसाय अहिले ट्रेडिङ, हाउजिङ, कन्स्ट्रक्सन, जलविद्युत् जस्ता क्षेत्रमा संलग्न छ । यो...
पुरा पढ्नुहोसराप्रपा उपाध्यक्ष विक्रम पाण्डेविरुद्ध चितवनका नेता तथा कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने भएका छन् । टिकटको निम्ति मारामारपछि राप्रपा चितवनमा उत्पन्न चरम विवाद बढ्दै जाँदा दुई पक्षबीच मुठभेडसम्मको अवस्था देखिएको छ । विधि,प्रक्रिया र...
पुरा पढ्नुहोसगत बिहीबार महाभियोग सिफारिस समितिमा पुगेका कानून व्यवसायीहरुले उनीमाथिको यो आरोप छुटाएनन् । शुक्रबार संघीय संसद सचिवालयमा पेश भएको उनको सम्पत्ति विवरणमा चाहिँ ९ करोड ५० लाख रुपैयाँ ऋण रहेको भेटियो । जबराले सम्पत्ति विवरणमा...
पुरा पढ्नुहोसअछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका–६ बस्ने दुई वर्षीय नविन बुढा, तुर्माखाँद गाउँपालिका– ५...
पुरा पढ्नुहोस








