ब्रेकिङ्ग न्युज

के एक पटक भइसकेकालाई पटक–पटक डेंगु हुन सक्छ ?

पछिल्लो समय नेपालमा ८ हजारभन्दा धेरैलाई डेंगु सङ्क्रमण पुष्टि भइसकेको अवस्था छ । डेंगुका लक्षणसहितका सङ्क्रमित बिरामी भई उपचार अनि आरामपछि निको भएकाहरूलाई पुनः डेंगु सङ्क्रमण हुन्छ कि हुँदैन ? फेरि सङ्क्रमण भएमा स्वास्थ्यमा...

पुरा पढ्नुहोस
बेलायतबाट राजदूत लखेट्ने मेसो

गैरआवासीय नेपाली संघ बेलायतले आफ्नो ११ औं वार्षिक साधारणसभामा प्रमुख अतिथिका रुपमा निम्त्याउँदा पनि अन्तिममा धोका दिने राजदूत ज्ञानचन्द्र आचार्यविरुद्ध परराष्ट्रमा उजुरी दिने भएको छ । गत ६ अगष्टका दिन एनआरएनको ११ औं वार्षिक...

पुरा पढ्नुहोस
मन्त्रीहरुको पक्षमा माओवादी उपाध्यक्ष श्रेष्ठ

सत्तारुढ गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीलाई चुनाव प्रचारप्रसारमा रोक लगाउन नहुने बताउनुभएको छ । उहाँले मन्त्रीलाई रोक लगाउने ढंगले जारी निर्वाचन आचारसंहिता तत्काल संशोधन गर्न...

पुरा पढ्नुहोस
बालवालिकाको निगरानी गर्न सैनामैना नगरपालिकाको अपिल

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका शिक्षा युवा खेलकुद शाखाले बालवालिकाहरुलाई विद्यालय समयमा विद्यालय गएको नगएको वा घरमा एक्लै नछोड्न कतै एक्लै हिड डुल गर्न नदिन आग्रह गरेको छ । पछिल्लो केहिदिन यता सामाजिक सञ्जालमा...

पुरा पढ्नुहोस
सन्दिप लामिछानेले भने ( कानुनको सम्मान गर्छु

काठमाडौ भदौ २४रनावालिका माथि जवरजस्ति करणी आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेले आफुले कानुनको सम्मान गर्ने बताएका छन् । समाजिक सन्जाल फेसबुक मार्फत सन्दिपले आफु निर्दोष रहेको र नेपालको कानुनको सम्मान गर्ने...

पुरा पढ्नुहोस
विद्यालय गएकी बालिका अकस्मात बेपत्ता

राजधानीमा विद्यालय गएकी बालिका तीन दिनदेखि बेपत्ता छिन् । काठमाडौंको तारेकश्वर नगरपालिका–५, पईटार बस्ने बालिका तीन दिनदेखि बेपत्ता भएकी हुन् । शुक्रबार बिहान विद्यालय गएकी बालिकाको आजसम्म कुनै पत्तो लागेको छैन । सनफ्लावर एकेडेमीमा कक्षा...

पुरा पढ्नुहोस
स्याङ्जा २ मा रवि लामिछानेको पार्टीबाट गुरुङ उठ्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्याङ्जा २ मा टिकराज गुरुङलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाउने भएको छ । लामो समयदेखि शिक्षण पेशामा आवद्ध गुरुङलाई संघीय संसदका लागि उम्मेदवार बनाउन लागिएको छ । प्रतिनिधि सभाका लागि स्याङ्जा २...

पुरा पढ्नुहोस
आज राष्ट्रियसभा नबस्ने

आज अपराह्न १ बजे बस्ने भनिएको राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ । आगामी बुधबार बिहान १०ः५९ बजे बस्ने गरि बैठक स्थगित गरिएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए । बैठक विशेष कारणवश ताकिएको दिन र...

पुरा पढ्नुहोस
नागरिकता विधेयक रोकेको भन्दै राष्ट्रपतिको विरोधमा नेविसंघ सडकमा (फोटोफिचर)

नागरिकता विधेयक प्रमाणीकरणमा ढिला गरेको भन्दै राष्ट्रपति विद्या भण्डारीविरुद्ध नेपाली कांग्रेसनिकट विद्यार्थी संगठनले प्रदर्शन गरेको छ । नेविसंघले आज बिहान त्रिचन्द्र क्याम्पसअगाडि राष्ट्रपति विद्यादेवि भण्डारीको पुत्ला दहनको प्रयास पनि गरेको थियो । विद्यार्थीले राष्ट्रपति विद्यादेवी...

पुरा पढ्नुहोस
ओलीको प्रश्न : प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो ?

२५ भदौ, बिराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक हुबहु पास गरेर सत्ता पक्षले उदण्डता देखाएको बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले सत्तापक्षले...

पुरा पढ्नुहोस