ब्रेकिङ्ग न्युज

रातोखबर पनि नेकपा (बहुमत) को कब्जामा नेकपा हेरेको हेरेइ

नेत्र विक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन हुदाँ विप्लवले निकै लगावका साथ मुखपत्र रातो खबर स्थापित गरेका थिए,तर अहिले पार्टी विभाजन भएसँगै पार्टीको ठूलो जनाधारसँगै रातोखबर प्रकाशन गृह पनि विद्रोही धर्मेन्द्र बास्तोला‘कञ्चन’ नेतृत्वको...

पुरा पढ्नुहोस
अग्रगमन र प्रतिगमनको लडाई स्थानीय तहको निर्वाचन – प्रचण्ड

नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपालिको स्थानीय तहको चुनाव ‘अग्रगमन र प्रतिगमन’को लडाइँ भएको बताएका छन् । सोमबार एक अपिल जारी गर्दै प्रचण्डले स्थानीय चुनवा सिंहदरबार केन्द्रीत अधिकार जनताको घरदैलोमा स्थापित गराउन कोशेढुंगा...

पुरा पढ्नुहोस
सैनामैना ५ मा गठवन्धनका घिमिरे जितको नजिक

सैनामैना, रुपन्देही । सैनामैना नगरपालिकामा स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा पालिका गठवन्धनमय भएको छ । मेयर उप–मेयर सहित ११ वटै वडामा पनि गठवन्धनकै चर्चा मात्र सुनिन्छ । नेकपा एमालेको पकट रहेका क्षेत्र भत्किदै छन्...

पुरा पढ्नुहोस
एमालेले मधेशमा भ्रम छर्ने प्रयास गर्दै – प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले मधेशमा भ्रम छर्ने प्रयास गरिरहेको टिप्पणी गरेका छन् ।   शनिबार धनुषामा आयोजित चुनावी सभामा उनले मधेशी जनताको माग अनुसार विगतमा आफू प्रधानमन्त्री हुँदा संविधान संशोधन प्रस्ताव...

पुरा पढ्नुहोस
सैनामैनामा लोकप्रिय बन्दै उपमेयर महत, चुनाव जित्ने पक्का

यही बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि रुपन्देहीको सैनामैनामा पनि राजनीतिक दलहरु चुनावी मैदानमा छन् । दलहरुको घरदैलो अभियान जारी छ । नेकपा एमालेबिरुद्ध गठबन्धनका नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी...

पुरा पढ्नुहोस
मधेसमा आमाबुबाको नागरिकता हुने तर छोराछोरीको नहुने दुःखद विषय – प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुबा–आमाको नागरिकता हुने र छोराछोरीको नागरिकता नहुने स्थिति मधेसमा भएको बताएका छन् । उनले नागरिकता समस्या गम्भीर र जटिल भएको तर समस्यालाई समाधान गर्न चाहेको बताए...

पुरा पढ्नुहोस
गठबन्धनका दिपक भण्डारीलाई किन भोट दिने ?

सैनामैना, रुपन्देही । चुनाव आउन मात्र अव एक हप्ता बाकी छ । चुनावी मैदानमा उत्रिएका उम्मेदवारलाई जनताको घर दैलोमा पुग्न भ्याइ नभ्याइ छ । यसै क्रममा आज हामी उज्यालो पोष्टको टिम सैनामैना वडा नं. ३...

पुरा पढ्नुहोस
सैनामैनामा बनाइएको खुल्ला व्यायमशाला प्रयोगविहिन

रुपन्देहीको सैनामैना नगरपालिका खेल मैत्री नगरपालिका बनाउने भन्दै मोटो रकम छुट्याएको छ । । खेलकुदमा विभिन्न कार्यक्रम आयोजना राख्दै आएको सैनामैनाले खुल्ला ब्यायामशालाको अबधारणा पनि अगाडि सारेको थियो । खुल्ला ठाँउमा जुन सुकै समय...

पुरा पढ्नुहोस
जनताको साथ पाए ३ नं. वडालाई नगरकै उत्कृष्ट बनाउँछु – भण्डारी

सैनामैना , संयुक्त गठबन्धन दलका साझा उम्मेद्धार सैनामैना–३, का वडाध्यक्ष पदका उमेद्धवार दिपक भण्डारीले आफुले यो पटकको निर्वाचनमा जनताको साथ सहयोग पाएर चुनाव जितेमा वडालाई नगरकै नमुना वडा बनाउन पहल गर्ने बताएका छन् । नेकपा(माओवादी...

पुरा पढ्नुहोस
सैनामैना बठबन्धन दलको प्रतिबद्धता पत्र सार्वजनिक

रुपन्देहिको सैनामैनामा आज गठबन्धन दलले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । वडा नं. २ मा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपालि काङग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले एमालेले देखाएका सपना सपनामै सिमित रहेको...

पुरा पढ्नुहोस