ब्रेकिङ्ग न्युज

बुटवलको तामनगरमा ट्रकमा कार ठाेक्किदा ३ जनाकाे मृत्यु

बुटवल माघ २४/रुपन्देहीको बुटवलमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने दुईजना गम्भिर घाइते भएका छ्न। सोमबार बिहानै बुटवल उपमहानगरपालिका वडा नम्बर १२ स्थित तामनगर नजिक कोरियन कलेज अगाडी दुर्घटना भएको ईलाका प्रहरी...

पुरा पढ्नुहोस
एमसिसी टेबुल नगर्ने सभामुखकाे अडान

सभामुख अग्निप्रसाद सापकोटाले सम्पूर्ण राजनीतिक शक्तिहरूबीच पूर्ण सहमति नजुटी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल नगराउने अडान लिएपछि झनै अन्योल थपिएको छ । माघ २६ गते बोलाइएको संसद् बैठकमा एमसीसीलाई कार्यसूची बनाउन...

पुरा पढ्नुहोस
बालुवाटारमा प्रचण्ड, ओलि र देउवाबिच भेट

२३ माघ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा बालुवाटार पुगेका छन् ।...

पुरा पढ्नुहोस
सरकारबाट बाहिरिने प्रचण्डकाे घाेषणा

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने भएका छन् । अमेरिकी सहयोग सम्झौता एमसीसी पारित गराउनेगरि प्रधानमन्त्री शेरबहादुर देउवा लागिपरेको र सोहीअनुसार अमेरिकालाई गत सेप्टेम्बरमा लेखेको...

पुरा पढ्नुहोस
मौसम उघारिए संगै रुपन्देहीको सालझण्डीबाट देखिए अर्घाखाचीका सेताम्मे डांडाहरु (फोटोफिचर)

उज्यालो पोष्ट, बुटवल । अर्घाखाँचीको उच्च पहाडी क्षेत्रमा बिहीबार साँझदेखि नै हिमपात भइरहेको छ । पाणिनी गाउँपालिका र पाल्पाको रैनादेवी गाउँपालिका क्षेत्रमा भारी वर्षा पछि आज मौसम उघारिए संगै हिमपातका कारण अर्घाखाँचीका उच्च पहाडी बस्तीहरू...

पुरा पढ्नुहोस
दुई दिनभित्रै स्थानीय तहको चुनावको मिति घोषणा हुने

उज्यालो संवाददाता काठमाण्डौ । सरकारले एक, दुई दिनभित्रै स्थानीय तहको चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले जेठ ४ गते एकै चरणमा चुनाव गर्ने प्रस्ताव गरेको पाँच दिन हुँदा पनि सरकारले निर्णय गर्न ढिलाइ...

पुरा पढ्नुहोस
जन्ती बोकेको जिप दुर्घटना – मृतकको संख्या ८ पुग्यो (अपडेट)

दाङ । प्यूठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ। जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार पाँच महिला र तीन पुरूष गरि आठ जनाको मृत्यु भएको हो। ् अहिलेसम्म अस्पतालमा...

पुरा पढ्नुहोस
प्यूठानमा बेहुली लिएर फर्कंदै गरेको जिप दुर्घटना : ६ जनाकाे मृत्यु

दाङ । प्यूठानमा जिप दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएकाे छ नाैबहिनी गाउँपालिकाकाे लुङबाट बेहुली लिएर गाैमुखी गाउँपालिकाकाे लिवाङ जाँदै गरेकाे जिप ओखरपाटामा दुर्घटनामा हुँदा ६ जनाकाे घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय प्यूठानले...

पुरा पढ्नुहोस
मध्यरात देउवाले प्रचण्ड र माधवलाई दिए यस्तो आश्वासन

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफु गठबन्धन टुटाउने पक्षमा नरहेको प्रस्ट पारेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बुधबार बिहान र बेलुका भएका...

पुरा पढ्नुहोस
त्रिभुवन विश्वविद्यालयका स्थगित परिक्षा फागुन १ गतेदेखि चल्ने

कोभिड-१९ का कारण स्थगित भएका त्रिभुवन विश्वविद्यालयका परीक्षा फागुन एक गतेदेखि संचालन हुने भएको छ ।त्रिवि परीक्षा नियन्त्रण कार्यालयले फागुनभित्र हुने ८ वटा परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले बुधबार...

पुरा पढ्नुहोस