ब्रेकिङ्ग न्युज

लुम्बिनी इन्ट्रिग्रेटेड एकेडेमीले गर्यो सिर्जनशील लेखन शैलीको लागि अभिमुखीकरण कार्यक्रम

बुटवल । तिलोत्तमा ३ जानकीनगर मा B.A.LL.B  प्रथम बर्षमा अध्यनरत विद्यार्थीहरूको लागि श्रृजनशील लेखनको लागि पत्रकारिता को महत्त्व विषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीको पूर्व सभापति एवम...

पुरा पढ्नुहोस
भैरहवा विमानस्थलमा अवतरण गर्ने क्रममा बुद्धएयरको जहाज चिप्लियो

बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज गएराति चिप्लिएर धावनमार्गको किनारमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार जहाज चिप्लिँदा जहाजको चक्काले भुईँ...

पुरा पढ्नुहोस
रात्रि बस सञ्चालनमा रोक लगाउने गृहमन्त्रालयको प्रस्ताव

२८ असार, काठमाडौं । गृहमन्त्रालयले रात्रिकाली बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको छ । मन्त्रालयको प्रस्तावबारे यातायात व्यवसायीका प्रतिनिधिहरूसँग गृहमन्त्रालयमा छलफल हुँदैछ । आज बिहान नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोले दुईवटा बस त्रिशूलीमा खसालेर यात्रु बेपत्ता...

पुरा पढ्नुहोस
सैनामैनामा बृद्धि गरिएको कर फिर्ता लिन रास्वपाको माग

सैनामैना,असार २७। रुपन्देहीको सैनामैनामा वृद्धि गरिएको सेवा शुल्क तथा कर फिर्ता लिन राष्ट्रिय स्वातन्त्र पार्टी सैनामैनाले माग गरेको छ । आर्थिक बर्ष २०८१÷०८२ देखि लागू हुनेगरी सेवा शुल्क र कर बढाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले वृद्धि...

पुरा पढ्नुहोस
सैनामैनामा कराेडाै लगानीको योजना अन्योलमा, रिफ्रेस सेन्टर सञ्चालनमा नआउदै भत्किन थाल्यो

नरेश चौधरी, सैनामैना, असार २७। रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ९ स्थित पिपल डाँडा (साल्झण्डी नजिकं) स्मार्ट रिफ्रेस सेन्टर निर्माण सम्पन्न  तथा सञ्चालन नहुदै भत्किन थालेको छ । लुम्बिनी प्रदेश सरकारको लगानीमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत...

पुरा पढ्नुहोस
सैनामैनामा बृद्धि गरिएको कर फिर्ता लिन रास्वपाको माग

सैनामैना,असार २७। रुपन्देहीको सैनामैनामा वृद्धि गरिएको सेवा शुल्क तथा कर फिर्ता लिन राष्ट्रिय स्वतन्त्र पार्टी सैनामैनाले माग गरेको छ । आर्थिक बर्ष २०८१/०८२ देखि लागू हुनेगरी सेवा शुल्क र कर बढाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले वृद्धि...

पुरा पढ्नुहोस
मन्त्री र सचिवको नाम लिँदै भिजिट भिसामा विदेश पठाउन दबाब दिने गृह मन्त्रालयका कर्मचारी पक्राउ

२७ असार, काठमाडौं । गृहमन्त्री र गृहसचिवको नाम लिएर भिजिट भिसामा मान्छे विदेश पठाउन दबाब दिने गृह मन्त्रालयका कर्मचारी निर्मल विष्ट पक्राउ परेका छन् । विष्टले ‘गृहमन्त्री रवि लामिछाने, उनको सचिवालय र गृह सचिव एकनारायण...

पुरा पढ्नुहोस
तिलोत्तमामा सवारी दुर्घटना, ३ युवा घाइते

बुटवल । रुपन्देहीको तिलोत्तमा–९ मा आज विहिबार विहान कार दुर्घटनामा परेको छ । ईलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ च ००९ नम्बरको कार विहान करिब पौने...

पुरा पढ्नुहोस
पर्रोहा स्वास्थ्य चौकी न्युनतम सेवा मापदण्डमा रुपन्देही जिल्लामै प्रथम

 सैनामैना । रुपन्देही सैनामैनाको मुर्गिया स्वास्थ्य चौकी स्वास्थ्य संस्थाको न्युनतम सेवा मापदण्डमा पर्रोहा स्वास्थ्यचौकी जिल्लामै प्रथम भएको छ ।स्वास्थ्यसंस्था को पछिल्लो न्युनतम सेवा मापदण्ड को स्कोर ९९ प्रतिशत जिल्ला भरी कै उत्कृष्ट भएपछि स्वास्थ...

पुरा पढ्नुहोस
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । ताप्लेजुङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । गएराति १ बजेर ४६ मिनेट जादा ताप्लेजुङको तापेथोक सेरोफेरो केन्द्रविन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का आसपासका जिल्लाहरुमा...

पुरा पढ्नुहोस