ब्रेकिङ्ग न्युज
दाङ । प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशले नेपाल पत्रकार महासंघको निर्वाचन यथाशिघ्र गर्न माग गरेको छ । सोमबार संगठनको दाङमा सम्पन्न बैठकले विविध बाहानामा महासंघको निर्वाचन सारिनु गलत रहेको निष्कर्षसहित यथाशिघ्र निर्वाचन गर्न माग...
पुरा पढ्नुहोसबुटवल । पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका ३ स्थित डाँडागाउँका ५६ वर्षीय विमलप्रसाद पन्थ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए...
पुरा पढ्नुहोस३ असार, काठमाडौं । करिब ६ किलो सुनसहित एक चिनियाँ नागरिकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ । सीआईबीले कपनबाट ६ किलो सुन र ४८ लाख रुपैयाँसहित आइतबार राति एक चिनियाँ नागरिकलाई पक्राउ...
पुरा पढ्नुहोसबुटवल । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख उपसचिव केशव अर्यालसहित ५ जनालाई पक्राउ परेको छ । नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) विवरणबारे छानबिन गरिरहेको सीआईबी)ले उनीहरूलाई पक्राउ गरेको...
पुरा पढ्नुहोसकाठमाडौं । गोरखाको मनकामना केबुलकार ५० दिनका लागि बन्द हुने भएको छ । मनकामना दर्शन प्रा.लि.ले एक सूचना जारी गर्दै यही असार ३१ गतेदेखि ५० दिनसम्मका लागि सेवा बन्द हुने जनाएको हो । प्रा.लिका नायब...
पुरा पढ्नुहोससैनामैना ।रुपन्देहीको सैनामैना नगरपालिकामा राष्ट्रिय युवा परिषद् अन्तरगत युवामैत्री स्थानीय शासनका लागि युवाका मुद्दामा बहस पैरवी कार्यक्रम गरिएको छ । सैनामैना नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा शनिबार सैनामैना २ को बामरी पार्टी प्यालेसको...
पुरा पढ्नुहोससैनामना ।रुपन्देहीको सैनामैना नगरपालिकामा राष्ट्रिय युवा परिषद् अन्तरगत युवामैत्री स्थानीय शासनका लागि युवाका मुद्दामा बहस पैरवी कार्यक्रम गरिएको छ । सैनामैना नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा शनिबार सैनामैना २ को बामरी पार्टी...
पुरा पढ्नुहोस३२ जेठ, चितवन । नाला पुरिएर ३ जना कामदार महिलाको मृत्यु भएको घटनाको विषयमा आन्दोलनमा उत्रिएका प्रर्दशनकारीले पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा तोडफोड गरेका छन् । बिहीबार कावासोतीको फलफूल चोकमा निर्माणाधीन नालाको माटोले पुरिएर ३ जना...
पुरा पढ्नुहोसहेटौंडा, ३२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन गर्नुभएको छ । नेपाल विद्युत प्राधिकरणले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा प्रधानन्त्रीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा ४०० केभी...
पुरा पढ्नुहोसबुटवल, ३२ जेठ । बुटवल–नारायणगढ सडक निर्माणमा ढिलाइ भएपछि प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । समयमै सडक नबन्दा नागरिकले सास्ती खेप्नुपरेको गुनासो गर्दै लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का केन्द्रीय सदस्य तथा युवा नेता...
पुरा पढ्नुहोस








