ब्रेकिङ्ग न्युज

सैनामैनाको सुनगाभा स्कुलले प्राप्त ग¥यो ‘आईएसओ’ सर्टिफिकेट

अनिता चौधरी सैनामैना । रुपन्देहीको सैनामैना ३ मा अवस्थित सुनगाभा पब्लिक स्कुलले आइएसओ लोगो प्राप्त गरेको छ । विद्यालयले शिक्षाको गुणस्तर, भौतिक संरचना, व्यवस्थापन सरसफाइ तथा सुरक्षा प्रणाली लगायतका मापदण्ड पुरा गर्दै अन्तर्राष्ट्रिय मान्यताको आईएसओ लोगो...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश प्रमुखद्वारा रारा अवलोकन

रारा, मुगु २७ जेठ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आज आइतबार मुगु जिल्लाको राराताल अबलोकन गर्नुभएको छ । भ्रमणमा प्रदेश प्रमुख शेरचन , उहाँको जीवन संगिनी शान्ति शेरचन , उहाँको सचिवालयकाे टाेली र कर्मचारीकाे...

पुरा पढ्नुहोस
विमानस्थलमा काँचो सुनको डल्लोसहित ४ जना पक्राउ

२७ जेठ, काठमाडौं । सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ केराबारी गाउँपालिका–९ बस्ने ३१ वर्षीय सरोज कोइराला, रौतहट कटहरिया नगरपालिका–६ बस्ने २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरी सुरुङ्‍गा...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड दुई दिने भ्रमणका लागि भारत प्रस्थान

२७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो नयाँदिल्लीका लागि उडेका हुन् । भारतीय प्रधानमन्त्री...

पुरा पढ्नुहोस
सडकमा गुडिरहेको सरकारी गाडी माथी विद्यार्थीले गरे आगजनी

२७ जेठ, विराटनगर । मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाइदिएका छन् । रंगेलीमा ६ जना विद्यार्थी पक्राउ परेको विरोधमा शुक्रबारदेखि आन्दोलन गरिरहेका विद्यार्थीले आइतबार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि सरकारी गाडी जलाएका हुन्...

पुरा पढ्नुहोस
लुम्बिनी र कर्णाली प्रदेश प्रमुखबीच शिष्टाचार भेट

सुर्खेत , २६ जेठ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारबीच आज शनिबार बिरेन्द्रनगर सुर्खेतमा शिष्टाचार भेटघाट भएको छ । दुई प्रदेशबीच थप सम्बन्ध बिस्तार र संविधानले प्रदत्त गरेको अधिकारलाई...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डसँग मेयर्स फोरमको छलफल

काठमाडौँ, २५ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”सँग काठमाडौँ उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च मेयर्स फोरमका पदाधिकारीहरूले छलफल गर्नुभएको छ। प्रधानमन्त्रीले आयोजना गर्नुभएको छलफल काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा सङ्घीय सरकार र स्थानीय सरकारको भूमिका र दायित्वका विषयमा...

पुरा पढ्नुहोस
दाङमा आफ्नै श्रीमती परपुरुषसँग भेटेपछि खुकुरी प्रहार गरी हत्या

बुटवल । दाङको तुलसीपुरमा एक युवकले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । परपुरषसँग आपत्तिजनक अवस्थामा भेटेपछि उनले श्रीमती र साथमै भेटिएका पुरुषलाई खुकुरी प्रहार गरेको प्रारम्भीक भयानमा उल्लेख गरेका छन् । कपुरकोट...

पुरा पढ्नुहोस
दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जनाको लक्ष्य छ- प्रधानमन्त्री

काठमाडौँ, २५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई सूचना प्रविधिको हवका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको बताउनुभएको छ । डिजिटल रूपान्तरणको अभियानमा क्रियाशील आइसिटी...

पुरा पढ्नुहोस
उपाध्यक्ष लामाद्धारा चिनियाँ उपमन्त्री होङसँग भेटवार्ता, लुम्बिनीको विकासबारे छलफल

लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) र चिनको शान्सी प्रान्तीय कङग्रेसका स्थायी समिति उपाध्यक्ष झी होङविच विहिबार भेटवार्ता भएको छ । मन्त्री स्तरका झी होङसँगको भेटमा लुम्बिनीको ऐतिहासिक पुरातात्विक स्थलहरुको...

पुरा पढ्नुहोस