ब्रेकिङ्ग न्युज

संकल्प समुह सैनामैनाको नया नेतृत्व चयन अध्यक्षमा गुरूङ

बैशाख १६ सैनामैना । संकल्प समुह सैनामैनाको नया नेतृत्व सर्वसम्मत चयन भएको छ । रेशम गुरुङको नेतृत्वमा समिति गठन भएको छ । जसको उपाध्यक्षमा दृष्टी राना, सचिव योगेश ठकुरी, कोषाध्यक्ष जिवन थापा, सदस्यहरुमा युवराज...

पुरा पढ्नुहोस
सैनामैना वडा नम्बर एकले बनायो खुला व्यायामशाला

रुपन्देहिको सैनामैना नगरपालिका वडा नम्वंर १ को एकता टोलमा खुल्ला व्यमसाला आज एक भव्य समारोहका बिच उद्घाटन भएको छ । सैनामैना नगरपालिकाको आर्थिक सहयोगमा सैनामैना नगरपालिकाको वडा नम्बर १ ले एकता टोलको नदि किनारमा...

पुरा पढ्नुहोस
सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने

काठमाडौं,१४ बैशाख । सार्वजनिक खरिद सम्बन्धी सूचनाहरू पत्रपत्रिकामा अनिवार्य रूपमा प्रकाशित गर्नुपर्ने भएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणाली निर्देशिका–२०८० जारी गर्दै विद्युतीय खरिद प्रणालीमार्फत बोलपत्र आह्वान गरेपछि पत्रपत्रिकामा बोलपत्र आह्वान नगर्नुपर्ने...

पुरा पढ्नुहोस
तुलसीपुरमा कक्षा १२ को परीक्षा ः ग्रुप म्यासेन्जरमै आउँछ प्रश्नको उत्तर

दाङ । तुलसीपुर उपमहानगरले आजदेखि सुरू भएको कक्षा १२ को परीक्षा अनुगमन गरेको छ । मेयर टिकाराम खड्काको नेतृत्वमा शिक्षा शाखाले अनुगमन गरेको हो ।   अनुगमनका क्रममा परीक्षा निकै लापरबाही तरिकाले सञ्चालन भएको पाइएको शिक्षा...

पुरा पढ्नुहोस
युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा ‘बीटुबी कनेक्ट’ हुँदै

बुटवल, १४ वैशाख । युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा शनिबार (भोलि) ‘बीटुबी कनेक्ट’ २०२४ हुने भएको छ । आयोजकका अनुसार नेपालमै पहिलोपटक तिलोत्तमा नगरपालिकास्थित टाईगर प्यालेस रिर्सोटमा हुने कार्यक्रममा युवा उद्यमी मञ्चका विभिन शाखाका...

पुरा पढ्नुहोस
सुत्केरीको हत्या आरोपमा ५ महिला पक्राउ, अझै २ जना फरार

बुटवल । प्यूठानको सरुमारानी गाउँपालिका–४ ओखरडाँडा (साबिक हशंपुर गाविस वडा नम्बर ९) मा एक महिलाको हत्या आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । १७ वर्षअघि भएको हत्याको घटनामा आरोपित २ जना अझै फरार...

पुरा पढ्नुहोस
चीनसँग बोनम्यारो प्रत्यारोपण र मानव संशाधन विकास सम्बन्धी सम्झौता

१४ वैशाख, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संशाधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपणसम्बन्धी...

पुरा पढ्नुहोस
सुन र झण्डै डेढ करोड नगदसहित काठमाडौंबाट ७ जना पक्राउ

काठमाडौं । ठूलो परिमाणको अवैध सुन र नगदसहित ७ जना काठमाडौंबाट पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ गरेकाहरूको साथबाट एक केजी ८ सय ग्राम सुन...

पुरा पढ्नुहोस
बुटवलबाट बेलहिया जांदै गरेको बस सडकमै पल्टियो ९ जना घाईते

बुटवल बैशाख १३ । बुटवलबाट बेलहिया तर्फ जांदै गरेको यात्रुबाहक बस दुर्घटना हुदा ९ जना घाईते भएका छन्। बुटवलबाट बेलहियाका लागि छुटेको उक्त यात्रुबाहक बस सिद्धार्थनगर नगरपालिका वडा नं १ बाईपासमा सडकमै पल्टिएको प्रहरीले जनाएको...

पुरा पढ्नुहोस
कञ्चन गाउँपालिकाको बिकास खर्च उत्साहजनक–९ महिनामा ५१ प्रतिशत

१३ वैशाख, कञ्चन । कञ्चन गाउँपालिकाको चालु आर्थिक वर्ष ८०/८१को ९ महिना पुरा भएको छ । यसरी चैत मसान्त सम्मको बजेट कार्यन्वयनको अवस्था उत्साहजनक देखिएको छ । कञ्चन गाउँपालिकाले चैत मसान्त सम्म जम्मा ५१...

पुरा पढ्नुहोस