ब्रेकिङ्ग न्युज
१ चैत, काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयमा पुगेर बिहीबार प्रतिवेदन बुझाएको आयोगका अध्यक्ष एवम् पूर्वन्यायाधीश डिल्लीराज आचार्यले बताए । विमानस्थलको भन्सार...
पुरा पढ्नुहोस१ चैत, काठमाडौं । कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ । महाबुल्ला क्षेत्रको सिसाइड रोडमा मंगलबार बिहान ५ बजेतिर भएको दुर्घटनामा कुवेतको पापाजोन कम्पनीमा कार्यरत नेपालीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा...
पुरा पढ्नुहोस३० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । उनले प्रतिनिधिसभाका १५७ जनाको समर्थन पाएका छन् । २६८ जनाले मतदान गरेका थिए । ११० जनाले विपक्षमा मत दिए भने १ जना...
पुरा पढ्नुहोससुमित्रा तरामु, सैनामैना । सैनामैना नगपालिकाको मुर्गियामा रहेको पर्रोहा बहुमुखी क्याम्पसको गत २८ गते सम्पन्न निर्वान बाट नव गठित सञ्चालक समितिलाई पदास्थापन गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि पदस्थापन तथा शपथ ग्रहण गराईएको...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा एमाले संसदीय दलका नेता केपी शर्माले ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । मंगलबार बसेृको संसदीय दलको बैठकमा उनले प्रधानमन्त्री प्रचण्डलाई...
पुरा पढ्नुहोसलुम्बिनी फाल्गुन २८ । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि सुरु भएको छ । सूर्यको उज्यालोमा पानी पनि नखाने यो ब्रत एक महिनासम्म मनाइन्छ । रमजानको पवित्र महिनाको शुभ अवसरमा लुम्बिनी प्रदेश लुम्बिनी साँस्कृतिक...
पुरा पढ्नुहोस२९ फागुन, काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए । यो संख्या...
पुरा पढ्नुहोस२९ फागुन, काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले उपनिर्वाचनमा उम्मेदवार उठाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय बानेश्वरमा बसेको सचिवालयको बैठकले इलाम– २ मा १५ वैशाखमा हुने प्रतिनिधिसभाको र बझाङ (१) मा हुने...
पुरा पढ्नुहोसकाठमाडौं । एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सहमत भएको छ । मंगलबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका नेताबीचको छलफलमा एकीकृत समाजवादी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन...
पुरा पढ्नुहोससैनामैना । रुपन्देहीको सैनामैनामा रहेको पर्रोहा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्ष पदका लागि स्वतन्त्रबाट उठेका युवा उम्मेद्वार नेत्र थापाले सामाजिक सञ्जाल फेशवुक मार्फत असन्तुष्ट जाहेर गरेका छन् । नेकपा एमाले सहितको गठवन्धन विरुद्ध आफ्नो उम्मेदवारी दर्ता...
पुरा पढ्नुहोस









