ब्रेकिङ्ग न्युज
२८ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी १५ बैशाखमा बझाङ (१) मा हुने उपनिर्वाचनमा भाग नलिने भएको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रदेशसभाको उपनिर्वाचनमा भाग नलिने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी...
पुरा पढ्नुहोस२८ फागुन । सुक्खा पहिरोका कारण शनिबार दिउँसोदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड सञ्चालनमा आएको छ । करिडोर कालोपत्रको काम गरिरहेको कालिका कन्ट्रक्सनले पहिरो पन्छाएपछि सोमबार सडक सञ्चालन भएको हो । कालीगण्डकी करिडोर आयोजना कार्यालय...
पुरा पढ्नुहोस२८ फागुन, धनगढी । धनगढीमा एक जना युवकको कुटपिटबाट मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–८ को धनगढी गाउँमा सोमबार राति ३५ वर्षीय महेश रानाको छिमेकीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका...
पुरा पढ्नुहोस२८ फागुन, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्विप जारी गरेको छ । प्रधानमन्त्री प्रचण्डले ३० फागुनमा विश्वासको मत लिन लागेका छन् । उक्त दिन अनिवार्य उपस्थित हुन...
पुरा पढ्नुहोसबुटवल, फागुन २८ । निजी लगानीमा रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको एक्स्ट्राटेक ओभल क्रीकेट मैदान आईतवार उद्घाटन गरिएको छ। गैर आवासीय नेपाली बिनोद कुंवर निजि लगानीमा तिलोत्तमा–१७ दरखसवामा निर्माण गरको क्रीकेट रंगशालाको लुम्बिनी प्रदेशका प्रदेश प्रमुख...
पुरा पढ्नुहोसलुम्बिनी साँस्कृतिक नगरपालिकाकाे आयाेजना तथा र जेनिथ एजुकेसन प्रमोसन प्रा.लि.काठमाडौकाे प्राविधिक सहयोगमा अनलाइन माध्यमद्वारा तयारी कक्षा सञ्चालन भएको छ। तयारी कक्षामा सहभागीहरूकाे रूपमा छनाैटमा परेका ५७जना विधार्थीहरु मध्ये खरिदार, नायब सुब्बा, प्रा.वि. तथा नि.मा.वि. तहकाे...
पुरा पढ्नुहोसबुटवल फागुन २७ । बुद्धमार्गमा हिँड्ने पहिलो खुट्किलोका रूपमा हेरिने श्रामणेर (अल्पकालीन) भिक्षुका लागि शनिबार लुम्बिनीमा प्रब्रज्या कार्यक्रम गरिएको थियो। मायादेवी मन्दिर परिसरमा एकै दिन १२५० जना अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर लगाएर बुद्ध धर्मका विभिन्न...
पुरा पढ्नुहोसराष्ट्रिय सभा अध्यक्ष पदका लागि फागुन २९ गते चुनाव हुने भएको छ। राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले फागुन २९ गते मंगलबार चुनाव तोकिएको आइतबारको राष्ट्रिय सभा बैठकमा सुनाएकी छन्। राष्ट्रिय सभा अध्यक्ष पदका लागि हुने...
पुरा पढ्नुहोसफागुन २७ । जनता समाजवादी पार्टी (जसपा) पनि सरकारमा गएको छ। पुष्पकमल दाहाल ुप्रचण्डु नेतृत्वको अहिलेको सरकारमा जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका छन्। नवनियुक्त मन्त्री यादवलाई शितल निवासमा आइतबार...
पुरा पढ्नुहोसभैरहवा । भैरहवा भन्सार नाकाहुदै विना कागजात भारततर्फ जादै गरेको अवस्थामा ट्रक सहित टुथपेस्ट, पाउडर लगायतको सामान भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ। नेपालबाट बाहिरीने क्रममा युपी ५३ विटी ७८८३ नम्बरको टाटा ट्रकमा उक्त सामान...
पुरा पढ्नुहोस









