राजनीति

भन्छन केपी ओली :मलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो छैन

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीति कतातिर जान्छ भन्ने कुराले अदालतको फैसलाको मूल्यांकन हुने बताएका छन् । उनले सर्वोच्च अदालतको फैसलाको विषयमा केही नबोल्ने र कार्यान्वयन गरेर अघि बढ्ने बताए ।मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर...

पुरा पढ्नुहोस
वनसँग सम्बन्धित नीति बनाउँदा उपभोक्ताको साथ लिएर बनाउने प्रधानमन्त्री ओलीको भनाई

प्रधानमन्त्री केपी शर्मा ओलीले वनसँग सम्बन्धित नीति बनाउँदा उपभोक्ताको साथ लिएर बनाउने बताउनुभएको छ । मङ्गलवार काठमाण्डौमा आयोजित सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको आठौँ राष्ट्रिय परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वन विकासको नीति बनाउँदा...

पुरा पढ्नुहोस
प्रधानमन्त्री केपी शर्मा ओली झापा र मोरङ जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज झापा र मोरङ जाँदै हुनुहुन्छ ।प्रधानमन्त्री ओली काठमाण्डौबाट पहिले झापा जाने कार्यक्रम रहेको छ ।ओलीले बिर्तामोडमा बी एन्ड सी अस्पतालले बनाएको अत्याधुनिक पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्नुहुनेछ । त्यसपछि...

पुरा पढ्नुहोस
सर्वाेच्चले नै रोक्यो प्रधानमन्त्रीको राजीनामा : संचार मन्त्री

सरकारका प्रवक्ता पार्वत गुरुङले प्रधानमन्त्री केपी ओलीको राजीनामा सवोच्च अदालतको फैसलाले रोकेको वताउनु भएकोछ । उहाले अदालको आदेशको पूर्ण पाठमा प्रधानमन्त्रीले संसद फेस गर्नु पर्ने स्पष्ट आदेश भएकाले चाहेर पनि राजीनामा दिन नमिल्ने स्थिती...

पुरा पढ्नुहोस
फागुन २२ वा २३ मा संसद बैठकः प्रधानमन्त्री

आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारीमा सरकार लागेको छ । सर्वोच्च अदालतको फैसलाअनुसार आगामी फागुन २४ गतेभित्र संसद बैठक बोलाइसक्नुपर्ने छ ।सोही प्रावधानअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले...

पुरा पढ्नुहोस
अलिकति नैतिकता भए राजीनामा दिनोस :प्रचण्ड, तत्काल राजनीनामा दिनु हुन्न: प्रेस सल्लाहकार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीलाई नैतिकता भए तत्काल राजीनामा दिन सुझाव दिएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनाको निर्णय गरेको खुशीयालीमा चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले यस्तो...

पुरा पढ्नुहोस
प्रचण्ड चोरवाटोमा हिडेपछि मुहानको पहिरोले सडकमा पुराएको दावि

नेकपा केपी ओली पक्षका स्थायी कमिटी सदस्य एबम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डले षडयन्त्रबाट पार्टी कब्जाएर प्रधानमन्त्री बन्ने खेलमा लाग्नाले पार्टीमा समस्या आएको बताउनु भएकोछ। उहाले प्रचण्ड चोरवाटोवाट हिड्दा मुहानमा पहिरो आएको र...

पुरा पढ्नुहोस
प्रचण्ड-माधव समुह : समान हिस्सा समान हैसियत

नेकपाको प्रचण्ड माधव समुहले समान हिस्सा र समान हैसियत सहितको एकिरण मापदण्ड स्वीकृत गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपाले पार्टी एकता र पदपूर्तिसम्बन्धी आधारपत्र तयार गरेको हो । नेकपाले संगठनात्मक संरचनालाई पूर्णता दिन...

पुरा पढ्नुहोस
पूर्वजको वीरगाथाको अनुसरण गरौँः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गर्नुभएको छ ।  सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित ‘स्वयंसेवक भूमिकामा राष्ट्रिय सेवा दल’ विषयक गोष्ठी उद्घाटन...

पुरा पढ्नुहोस
अझैपनि नसच्चिए प्रचण्ड-नेपाल समूहले सडकमा पनि ठाउँ पाउँदैनन्ः टोपबहादुर रायमाझी

ऊर्जामन्त्री एवं ओली समूहका नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रैबाट अपदस्त गर्न खोज्दा अहिलेको अवस्था सृजना भएको बताएका छन्। पार्टी एकता र सरकार...

पुरा पढ्नुहोस