राजनीति

संसदमा जसपा दुई धार : महन्थले प्रधानमन्त्रीको तारिफ गर्दा उपेन्द्रको गर्जन

जनता समाजवादी पार्टीको विवाद प्रतिनिधिसभामा देखा परेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दा जसपाका अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव दुई धारमा विभाजित भएका हुन्...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाए, पक्षमा ९३ जना मात्रै सांसद

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएका छन् । प्रधानमन्त्रीको पक्षमा ९३ जना सांसद मात्रै रहेको छ । ...

पुरा पढ्नुहोस
सदनबाट नेपाल समूहलाई प्रधानमन्त्री चेतावनीः मैले देखेको छु !

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको मिति नजिकिएकाले आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।सोमबार प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले निर्वाचन नजिक आइसकेकोले अब आफूलाई मत दिनुको विकल्प...

पुरा पढ्नुहोस
माधव नेपालले पार्टी विभाजन गरे त्यसमा सामेल हुने वामदेवको घोषणा

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माधव नेपाल पक्षले पार्टी विभाजन गरे आफू त्यसमा सहभागी हुने धारणा सार्वजनिक गरेका छन् । अध्यक्ष केपी ओलीसँगको छलफलपछि दुई बुँदे धारणा सार्वजनिक गर्दै सो कुरा बताएका हुन् ।...

पुरा पढ्नुहोस
नेपाल समूहसँग वार्ता गर्न नेम्वाङ र पौडेल सिंहदरबारमा ओलीकोअत्निम बिक्लप प्रस्तुत गर्दै

वैशाख २६ : नेकपा एमालेको माधव नेपाल समूहसँग छलफलका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले दुई जना नेतालाई सिंहदरबार पठाएका छन् । ओलीले नेपाल समूहसँग वार्ताका लागि विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङलाई सिंहदरबार पठाएका हुन्...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीलाई खनाल–नेपाल समूहको अल्टिमेटम– जेठ २ मा नफर्किए सामूहिक राजीनामा

काठमाडौं । सत्तारूढ नेकपा (एमाले)भित्र विग्रहले उग्ररूप लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली सहमतिमा नआएको र अदालतको फैसला (२०७७ फागुन २३)अनरूप पार्टी चलाउन तयार नभएको भन्दै वरिष्ठ झलनाथ खनाल र नेता माधवकुमार नेपाल...

पुरा पढ्नुहोस
शेरबहादुर देउवा संवैधानिक परिषद्को बैठकमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट पारेका छन् ।देउवाले आज एक विज्ञप्ति जारी गर्दै सरकारले संविधानको मूल मर्म विपरीत संवैधानिक संरचनालाई नै भत्काउने...

पुरा पढ्नुहोस
भाग्यमानी रुकुमेली ,महामारीमा पनि जनार्दन शर्मा जनताको घर-घरमा

विश्वव्यापी रूपमा फैलिएको कोरोना सङ्क्रमणको दोस्रो लहरका कारण देशभर सङ्क्रमितको संख्या ह्वातै बढ्दा अस्पतालको शैया भरिएका छन् । अस्पताल पुग्दा बिरामीहरूले बेड नपाएको स्थिति छ भने कतै अक्सिजनको अभावमा बिरामीहरू छटपटिएका छन् । कतिपय...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

२५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार बैठकको एजेण्डाबारे पूर्वजानकारी दिइएको...

पुरा पढ्नुहोस
सहमति पालना गर्न प्रतिबद्ध छौः नेत्रविक्रम चन्द विप्लव

नेत्रविक्रम चन्द विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमति पालना गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय सभा गृहमा भएको सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा सम्बोधन गर्दै महासचिव विप्लवले तीन...

पुरा पढ्नुहोस