रुपन्देही विशेष

सैनामैनामा रुपान्तरण अभियान लिएर जनताको घरघरमा पुग्दै माओवादी

कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेट्ने लक्ष्यसहित माओवादी यतिखेर तीन महिने ‘जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान’ मा छ । गत साता प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अभियनको उद्घाटन गरे...

पुरा पढ्नुहोस
सैनामैना व्यापार संघको अध्यक्षमा पौडेल

सैनामैना व्यापार संघको सातौ साधारण सभा तथा पाचौ विशेष अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले सुरेन्द्र पौडेलको अध्यक्षतामा २० सदस्य कार्यसमिति चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्ष देवीदत्त सुवेदी, प्रथम उपाध्यक्षमा दिपेन्द्र ढकाल, दृितिय...

पुरा पढ्नुहोस
बक्तृत्वकला प्रतियोगितामा रामापुर मावि रुपन्देही जिल्ला प्रथम

नेपाल रेडक्रस सोसाईटी रुपन्देही जिल्ला शाखाको आयोजनामा मंगलवार भएको वक्तृत्वकला प्रतियोगितामा सैनामैनाको रामापुर माध्यमिक विद्यालयका छात्र सुबिन घिमिरेले प्रथम स्थान हासिल गर्न सफल भएका छन । ६१ औं नेपाल रेडक्रस दिवसको अवसरमा मनैदेखि सेवा भन्ने...

पुरा पढ्नुहोस
लुम्बिनी बनाउने सकल्प गरेको छु, सबैले सहयोग गर्नुहोस्’ उपाध्यक्ष डा. लामा

बुटवल । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) लुम्बिनी बनाउन आफू आएको भन्दै सहयोग गर्न सबैसँग आग्रह गरेका छन । उनले लुम्बिनी आफ्नो धार्मिक आस्थाको धरोहर भएको भन्दै स्थानीय, बुद्धिजिवी, पत्रकार...

पुरा पढ्नुहोस
पुजीगत खर्चमा रुपन्देहीमै पहिलो बन्यो – गैडहवा गाउपालीका

भदौ १२, सोमबार । रुपन्देहीका १६ वटा पालीकामध्ये गैडहवा गाउपालीका पुजीगत खर्चमा सबैभन्दा अगाडी देखिएको छ । पालीकाले २०७९/८० मा सम्पादित कार्यक्रम अन्र्तगत पुजिगत तर्फ ८७ प्रतीशत बजेट खर्च गर्दै बिकास निर्माणका कामलाइ अघि बढाएको...

पुरा पढ्नुहोस
लुम्बिनी ज्ञाननिकेतनमा कक्षा १२ उतिर्ण विद्यार्थीहरुलाइ सम्मान

रूपन्देहीको कञ्चन ५ गरगरेमा अवस्थित कञ्चन गाँउपालिका मै बिज्ञान बिषयमा पढाई हुने एकमात्र श्री लुम्बिनी ज्ञान निकेतन माध्यमिक बिधालय द्वारा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । २०७९ को कक्षा १२ मा उत्तीर्ण...

पुरा पढ्नुहोस
गैडहवा ताल पुन: निर्माण गरि नेपालि सेनाद्वारा गाउपालिकालाई हस्तान्तर

नेपालि सेनाको आयोजनामा रास्ट्रपति चुरे तराई मधेश सरक्षण बिकास कार्यक्रम अन्तरगत गैडहवा ताल पुन: निर्माण गरि नेपालि सेना द्वारा गाउ पालिकालाई हस्तान्तरण कार्यक्रम सम्मपन्न भयको छ । रास्ट्रपति चुरे तराई मधेश सरक्षण बिकास समितिका अध्यक्ष...

पुरा पढ्नुहोस
सिवाईसी नेपाल लघुवित्तको आयोजनामा बित्तिय साक्षरता तथा हाजिरी जावाफ कार्यक्रम

सैनामैना, भदौं ४ । रुपन्देहीको सैनामैना–२ स्थित श्री कालिका आधारभूत विद्यालयमा बित्तीय साक्षरता तथा हजिरीजवाफ कार्यक्रम सम्पन्न भएको छ । सिवाईसी नेपाल लघुबित्त बित्तिय संस्थाको आयोजनामा एक कार्यक्रमको आयोजना गरि कार्यक्रम सम्पन्न गरिएको हो । बिद्यार्थीहरुको...

पुरा पढ्नुहोस
माओवादी केन्द्र रुपन्देहीले सामाजिक सत्ता निर्माण गर्न तीन चरणमा अभियान चलाउने

नेकपा माओवादी केन्द्र रुपन्देहीले तीन चरणमा ‘जनतासँग माओवादी रूपान्तरण विशेष अभियान’ सञ्चालन गर्ने भएको छ। आज सनिवार बसेको माओवादी केन्द्र रुपन्देहीे जिल्ला समन्वय समितिको बैठकले पहिलो चरणमा आन्तरिक तयारीलाई भदौ १–१५ भित्र सम्पन्न गर्ने,...

पुरा पढ्नुहोस
कञ्चनमा असारे विकासलाई निरुत्साहित गर्न अग्रसरता

नबिन घिमिरे, रुपन्देहीको कन्चन गाउँपालिकाले असारे विकासलाई निरुत्साहित गर्न चालू आर्थिक बर्ष २०८०÷०८१ को सुरुको पहिलो महिनाबाटै वडा तहबाट सम्पन्न हुने योजना छनोट गर्न र कार्यान्वयन प्रभावकारी बनाउन सकृयता देखाएको छ । यसबाट असारे...

पुरा पढ्नुहोस