रुपन्देही विशेष

५१ हजार मत गन्दा कांग्रेसका खांणको अग्रता

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निरन्तर अगाडी रहेका गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खांणले पछिल्लो पटक सार्वजनिक भएको मतपरिणाममा आफ्नो अग्रता कायमै राखेका छन्। अहिले बिहान ६ः३० बजे गणना भएको ५० हजार ९९८ मतको परिणाम...

पुरा पढ्नुहोस
सैनामैनामा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनको निर्णय गर्दै, पदभार ग्रहण

साया किरण । सैनामैना नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख र उप–प्रमुखले सैनामैनामा बसोबास गर्ने अपाङ, दलित, गरिब, विपन्न तथा सुत्केरी महिलाको लागि जिल्लाभर लागु हुने गरि, सैनामैनाको नगरपालिकाको खर्चमा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने व्यवस्थामा हस्ताक्षर...

पुरा पढ्नुहोस
रुपन्देहीका ६ पालिकाका जनप्रतिनिधिले गरे सपथ ग्रहण

रुपन्देहीका नवनिर्वाचित जनप्रतिनिधिहरूले सपथ लिएका छन्। पछिल्लो पटक नतिजा आएका ६ पालिकाका प्रमुख तथा अध्यक्षले सपथ लिएका हुन् । बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, मर्चवारी गांउपालिका, सम्मरीमाई गांउपालिका र गैंडहवा गांउपालिकामा नवनिर्वाचित...

पुरा पढ्नुहोस
सैनामैना नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाण पत्र प्रदान

साया किरण । रुपन्देहीको सैनामैना नगरपलिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई प्रमाण पत्र वितरण गरिएको छ । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह चुनावबाट नवनिर्वाचित जनप्रतिनिधिहरूलाई आईतवार(आज) सैनामैना नगरपालिकाको कार्यालयमा एक कार्यक्रम गरी प्रमाणपत्र वितरण गरीएको...

पुरा पढ्नुहोस
२५ वर्षपछि बुटवलमा काँग्रेसको उदय

२०४९ सालको स्थानीय निर्वाचनमा सूर्य प्रधान जितेबाहेक लगातार एमालेले जित्दै आएको बुटवल उपमहागरपालिकामा २५ वर्षपछि नेपाली काँग्रेसका नेता खेलराज पाण्डे विजयी भएका छन् । बुटवल उपमहानगरपालिकाको प्रमुखमा फराकिलो मतान्तरले काँग्रेस उम्मेदवार पाण्डे विजयी भएपछि...

पुरा पढ्नुहोस
नेकपा(माओवादी)का महासचिवसहित ४ जना बेपत्ता, सङ्घर्षको चेतावनी(विज्ञप्तिसहित)

नेकपा(माओवादी)का महासचिवसहित ४ जनालाई शेरबहादुर देउवा नेतृत्वको सरकारले बेपत्ता पारेको छ । रुपन्देहीको सैनामैना नगरपालिकामा पार्टीको कामले गएका महासचिवसहित केन्द्रिय सदस्यहरु अशोक, राज र शिव ढकाललाई बेपत्ता बनाइएको हो । यो चरित्रको घोर निन्दा गर्दै...

पुरा पढ्नुहोस
सैनामैनाको मेयर पदमा नेपाली काङ्ग्रेसका फणिन्द्र शर्मा विजयी

सैनामैना नगरपालिकाको स्थानिय तहको निर्वाचनको मत गणना भइरहेको छ । १५०३ मत गन्न बाकी हुदा ६२७ मतले गठबन्धन दल नेपाली काङ्ग्रेसका मेयर पदका उम्मेदवार फणिन्द्र शर्मा अगाडि छन् । फणिन्द्र शर्माको जीत सुनिश्चत छ ।...

पुरा पढ्नुहोस
बुटवलको मेयरमा कांग्रेसका खेलराज – ६ हजार बढी मतले लिड गर्दै

बुटवल उपमहानगरपालिकाको मेयर पदमा पाँच दलीय गठबन्धनका उम्मेदवार खेलराज पाण्डेले ६ हजारभन्दा बढी मतान्तरले अग्रता लिएका छन् ।   उपमहानगरपालिका १९ वडामध्ये १७ वडाको मतपरिणाम आउँदा कांग्रेसका पाण्डेले पाण्डेले २३ हजार ४३३ मत ल्याएका छन् ।...

पुरा पढ्नुहोस
रुपन्देही सिद्धार्थनगरको मेयरमा काङ्ग्रेसका खान विजयी

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको मेयरमा नेपाली काङ्गे्रसका इस्तियाक अहमद खान विजयी भएका छन्। ९ हजार १३४ मत सहित उनी मेयरमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी राप्रपाका सागर प्रताप राणाले भने ८ हजार १३७ मत...

पुरा पढ्नुहोस
मतपेटिकाको सिल तोडेको भेटिए पछि रोकियो बुटवल ११ को मतगणना

बुटवल उपमहानगरपालिका – ११ को मतगणना कार्य स्थगित भएको छ। मतगणनाको क्रममा वडा नम्बर ११ को मतपेटिका शिल तोडिएको भेटिएपछि मतगणना कार्य स्थगित भएको हो। सो शिल मतपेटिकाको कपडा भित्र भेटिएको छ । मतपेटिकाभित्रै स्वस्तिक...

पुरा पढ्नुहोस