अर्घाखाँचीका २ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

आज अर्घाखाँचीमा २ जना स्वास्थ्यकर्मिमा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमित हुनेमा अर्घाखाँची अस्पतालका ड़ा अमृत भट्टराई र पारामेडिसिन अहेब अशोक चौहाँन रहेको जनस्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation