कपिलवस्तुमा सोमबार थपिए ११ कोरोना संक्रमित

कोरोना भाईरसबाट चोखो रहन नसकेको कपिलवस्तु जिल्लामा सोमबार ११ जना मा कोरोना संक्रमण पृष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार जिल्लाको वाणगंगा नगरपालिकामा ५ जना, कृष्णनगर नगरपालिकामा ४ जना र शिवराज नगरपालिकामा २ जना नयाँ संक्रमित थपिएका हुन् । थपिएका सबै संक्रमित समुदाय स्तरका हुन् ।
यो सगँ कपिलवस्तुमा १७८ जना सक्रिय संक्रमित रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation