चितवनमा कोरोना संक्रमित ३९ वर्षीय महिलाको मृत्यु

भरतपुर अस्पतालमा उपचाररत् कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
चितवनको राप्ति नगरपालिका १० मा बस्ने ३९ वर्षीय लिलामाया चेपाङ पत्थरी सम्बन्धीको बिरामी भई १६ गते स्वाव परिक्षणको लागी दिएको र उनको १७ गते पिसिआर रिपोर्ट पोजेटीभ आएको हो ।उनको पोजेटीभ आएकै दिन आइसीयूमा उपचार हुँदैगर्दा ०६ः५० बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation