बिप्लव समुहको नेपाल बन्द :माघ १०

कपिलवस्तु ९ माघ । नेकपा बिप्लव समुहले माघ १० गतेनेपाल बन्दको आवहान गरेको छ । नेकपाकामहासचिव विप्लवद्धारा जारी विज्ञप्तीमा भनिएकोछ सामाजिक दलाल रपूजीवादी  सत्ताले केन्द्रिय सचिवालय सदस्य कञ्चन,ब्यूरो सदस्य विवेक र विशाललाई गिरफतार गरेकाले निशर्त छाड्नमाग गर्दै विभिन्नकार्यक्रम अन्तर्गत नेपाल बन्द आवहान गरिएको हो ।   जस अनुसार ३ ,५ र ७ माघमा देशब्यपाी प्रदर्शन ,९ माघमा मसाल जुलुश र १० माघमा नेपाल बन्दका कार्यक्रम रहेको जनाइएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation