बृद्धभत्ता बढ्यो ४ हजार पुग्यो

सरकारले बृद्धभत्ता बढाएको छ ।  आर्थिक वर्ष ७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री बिष्णु पौडेलले बृद्धभत्ता बढाएर ४ हजार पुर्याएको बताएका हुन् । उनले सामाजिक सुरक्षाको लागि १ खर्ब छुट्याईएको बताएका छन् ।

त्यस्तै सरकारले निषेधाज्ञाभर २० यूनिटसम्म खपत गर्ने ग्राहकलाई विद्युत महशुल शत प्रतिशत छुट दिने भएको छ । आर्थिक वर्ष ७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री बिष्णु पौडेलले  निषेधाज्ञाभर २० यूनिटसम्म खपत गर्ने ग्राहकलाई विद्युत महशुल शत प्रतिशत छुट दिने बताएका हुन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation