कर्मचारीलाई घुम्न जान १० दिनको पारिश्रमिक

  1. सरकारले सरकारी कर्मचारीलाई १० दिन पर्यटन बिदा दिने भएको छ । १० दिनको पारिश्रमिक सहित कर्मचारीलाई देशभित्र घुम्न जाने व्यवस्था मिलाईएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation